आइतवार, मङ्सिर ०६, २०८३
Sunday, November 22nd, 2026

देउवा निराश हुनुहुन्न, अधिवेशन र पार्टीको आधिकारिकता लिन केन्द्रित भएको पाएँ : सूर्य थापा

६ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेता सूर्यबहादुर थापाले भेट गरेका छन् । आइतबार एमाले नेता थापाले देउवासँगको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् । थापाका अनुसार देउवा पार्टीको १५औं नियमित महाधिवेशन समयमा सम्पन्न गर्न र पार्टीको आधिकारिकता लिन केन्द्रित रहेका छन् । एमाले नेता थापाले लेखेका छन, `देउवा दाजुसँग सात क्लिक ! नेपाली कांग्रेस १.० का सभापति तथा पाँच पटक देशको प्रधानमन्त्री...

गण्डकी कांग्रेसको प्रदेश अधिवेशन भव्य रूपमा उद्घाटन, नेताहरुले के के भने ?

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको तेस्रो अधिवेशन भव्य समारोहका बीच उद्घाटन भएको छ । शनिबार पोखरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख...

अनि मलाई जसले मार्नुपर्छ भन्ने मान्छे चार जनालाई टिकट दिइयो, त्यसमा स्पष्ट भइसक्यो : देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई पनि टिकट दिइएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत...

आरजु र मलाई मारिसकेका हुन्, हामीलाई जेनजीले बचाए, आर्मी क्याम्पमा उपचार भयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका बेला आफू र पत्नी डा. आरजु राणा देउवालाई जेनजीहरूले नै बचाएको बताएका छन् । नेपाली कांग्रेस...
समाचार

प्रधानमन्त्री शाह भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

४९ मिनेटutes अगाड
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । ​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख...

प्रधानमन्त्रीज्यू चीन भ्रमणमा गएको टोलीभित्रै तपाईंलाई सिध्याउन सक्रिय रहेछन् : तरुण अध्यक्ष लामा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै पार्टीभित्रको राजनीतिक गतिविधि र चीन भ्रमणमा गएको टोलीबारे समयमै सचेत हुन...

गगन थापाको हातबाट दुर्गन्ध आइरहेको छ : जीतजंग बस्नेत

गोरखा । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले गगन थापाको हातबाट दुर्गन्ध आइरहेको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार गोरखामा...

निर्वाचन आयोगको निर्देशिकाअनुसार देउवा पक्षको महाधिवेशन अघि बढेको छ : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानून र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै देउवा पक्षको महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका...

लालबन्दीमा प्रेमिकाको कोठामा अचेत भेटिएका युवकको मृत्यु

लालबन्दी । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका २० वर्षीय अमित चौधरी मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९,...

फिल्म फेस्टिभलमा विश्वभरिका १०० चलचित्रकर्मी काठमाडौंमा आउने

काठमाडौं । नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने र नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुन लागेको नेपाल ग्लोबल फिल्म...

इलाम कांग्रेसको जिल्ला सभापतिमा सोनाम छिरिङकाजी सर्वसम्मत निर्वाचित

फिक्कल । नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनबाट सभापतिमा सोनाम छिरिङकाजी सर्वसममत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बिहीबार इलाममा...
अपराध

सीआईबीद्वारा हात्तीको दाह्रासहित ३ जना पक्राउ

१५ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले संरक्षित वन्यजन्तु हात्तीको दाह्रा आखेटोपहार सहित तीन जना मानिसहरुलाई पक्राउ गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा सीआईबीबाट खटिएको प्रहरी टोलीले मंसिर ८ गते ३ जनालाई पक्राउ गरेको शनिबार जारी प्रेस विज्ञप्तिमा...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एससीओ कप चेसमा नेपालको औसत प्रदर्शन

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा आयोजना गरेको एससिओ चेस बुधबार व्यक्तिगत तथा टिम विधाका...

सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता...

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...

नेपाली चेस टिमसँग युएई पराजित

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु...
अर्थ

बागलुङमा १० करोड लगानीमा सुविधा सम्पन्न ‘होटल आँगन’ सञ्चालन

२ दिन अगाड
बागलुङ । धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको बागलुङमा करीब १० करोड रुपियाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–२ मा उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको होटलको उद्घाटन होटल व्यवसायी...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...