पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको तेस्रो अधिवेशन भव्य समारोहका बीच उद्घाटन भएको छ । शनिबार पोखरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा अधिवेशन उद्घाटन भएको हो । उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरूले वर्तमान राजनीतिक परिस्थिति, पार्टीभित्रको विवाद, विशेष महाधिवेशनको वैधानिकता, लोकतन्त्रको रक्षा, पार्टी एकता र आगामी राजनीतिक दिशाबारे धारणा...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा आफ्नो घरमा आक्रमण गर्नुपर्छ भन्नेहरूलाई पनि टिकट दिइएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत...
बागलुङ । नेपाली कांग्रेस बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट छन्त्याल...
सल्लेरी । नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिवेशनबाट सभापतिमा सूर्यबहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सोलुखुम्बु कांग्रेसको जिल्ला अधिवेशन...