बुधवार, आश्विन १४, २०८३
Tuesday, September 29th, 2026

तनहुँमा देउवा पक्षीय नेताहरूको भेला, अधिवेशनका लागि तयारी समिति गठन

९ घन्टा अगाड

दमौली । शेरबहादुर देउवा पक्षीय नेताहरूले तनहुँमा नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समिति गठन गरेका छन् । मंगलबार दमौलीमा आयोजित भेलाबाट तनहुँ जिल्लामा अधिवेशन सम्पन्न गर्न तयारी समिति घोषणा गरिएको हो । तनहुँमा प्रा.डा.कृष्णप्रसाद गौतमको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा डम्बरबहादुर अधिकारी र कमलभक्त पोखरेल चयन भएका छन् । सचिव माधव खनाल चयन भएका छन् । समितिको सदस्यहरूमा भीमकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद...

सुनसरी ४ को कांग्रेसको अधिवेशनमा हानाहान, क्षेत्रीय सभापतिकै टाउकोमा प्रहार

इटहरी । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ । मंगलबार भएको निर्वाचन...

सिन्धुपाल्चोक कांग्रेसको अधिवेशनमा भाँडभैलो, मतदान शुरु भइसकेको अवस्थामा निर्वाचन नै रोकियो

चौतारा । तथाकथित विशेष महाधिवेशनवालाहरूबीच भाँडभैलो भएपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकको दुई वटै क्षेत्र र ४ वटा प्रदेश सभाको अधिवेशनको निर्वाचन बिथोलिएको छ । निर्वाचन अधिकृतले...

सिन्धुपाल्चोकमा भिडन्त, २.० कांग्रेसको अधिवेशन बिथोलियो, भागाभाग भएपछि बाह्रबिसे र मेलम्चीमा रमिता

मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोकमा तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको क्षेत्रीय अधिवेशनमा आफूहरूभित्रै झगडा गरेपछि अधिवेशनको कार्यक्रमहरू बिथोलिएको छ । मंगलबार सिन्धुपाल्चोक क्षेत्र नं. २ मा...
समाचार

कांग्रेसको अधिवेशनमा दाङ २ का सभापतिका उम्मेदवार श्रेष्ठविरुद्ध उजुरी

८ घन्टा अगाड
घोराही । तथाकथित विशेष महाधिवेशनवालाहरूको नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को अधिवेशन विवादमा परेको छ । महेन्द्र बहुमुखी क्यापस दाङमा उपप्राध्यापक प्रकाश श्रेष्ठ नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं २ को सभापति पदमा उम्मेवार बनेपछि उजुरी परेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी श्रेष्ठले...

अख्तियारद्वारा राइनास नगरपालिकाका तत्कालीन अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित ९ जनाविरुद्ध...

खेलकुद संघका अध्यक्ष शेरचन महाधिवेशन प्रतिनिधि चयन

पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल...

‘नामी’मा विपद् पूर्वतयारी तथा सुरक्षा अभ्यास

काठमाडौं । ‘नामी’ स्कुल, जोरपाटी, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा प्राथमिक, मिडिल र सेकेन्डरी तहका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूका लागि विपद् जोखिम न्यूनीकरण,...

कांग्रेसको अधिवेशन गर्न सिन्धुपाल्चोक २ को मेलम्चीमा खुल्यो देउवा पक्षको सम्पर्क कार्यालय

मेलम्ची । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकले क्षेत्र नं. २ को सम्पर्क कार्यालय खोलेको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले असोज...

रामेछाप कांग्रेसमा गुट र उपगुट, आफ्नालाई जिताउन चिट बितरण

मन्थली । “चिट संस्कृति, गुटगत स्वार्थ र व्यक्तिवादी राजनीतिक अहङ्कारले आन्तरिक लोकतन्त्रको हत्या गर्छ । रामेछाप कांग्रेसको भविष्य जोगाउने हो भने गुटको निर्देशन...

भोटेकोशी बाढी प्रभावित प्रहरी कर्मचारीहरूका परिवारलाई विशेष राहत योजना

काठमाडौं । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित...
अपराध

जेनजी आन्दोलनका बेला जगन्नाथदेवल जेल फोडेर फरार श्रेष्ठ पक्राउ

१६ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जेनजीको हिंसात्मक र बिध्वांश आन्दोलनका क्रममा फरार रहेका ६० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले श्रेष्ठलाई मंगलबार काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको एसएसपी अनुपमशम्शेर जबराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई...
कला

धरानमा गुञ्जियो ९० को दशकका संगीत

धरान । असोज १० गते शनिबार साँझ धरानमा ९० को दशकका चर्चित गीत–संगीतको सम्झना गराउँदै विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो...
खेलकुद

पाँच किलोमिटर दौडका विजेतालाई प्रधान सेनापतिद्वारा पुरस्कार वितरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् । सोमबार ललितपुरको लगनखेलस्थित खेल मैदानमा...

फिडेको निर्वाचनमा काजकिस्तानका टिमुर तुर्लोभ अध्यक्षमा निर्वाचित

समरकन्द । कजाकिस्तानका अर्बपति उद्यमी टिमुर तुर्लोभ अन्तर्राष्ट्रिय चेस महासंघ (फिडे)को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसँगै पूर्व चेस विश्व विजेता...

निहानालाई डब्लूसिएमको टाइटल, रुपेशद्वारा आईएमलाई पराजित

समरकन्द । उज्बेकिस्तानमा जारी ४६औँ चेस ओलम्पियाड नवौँ चरण नेपालका युवा खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ३.५ अंक जोडेर डब्लूसिएम टाइटल प्राप्त...

चेस ओलम्पियाडमा दोहोरो जीत दर्ता

समरकन्द । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन्...
अर्थ

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

६ दिन अगाड
काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा नेपालका २० प्रमुख ट्राभल पार्टनरहरूको सहभागिता रहेको थियो । नेपालको ट्राभल ट्रेडसँग लक्जरी तथा एक्सपिडिसन...

जेनजी आन्दोलनको बहानामा लुटपाट गरेर ध्वस्त पारिएको टंगालको भाटभटेनी पुनः सञ्चालन

काठमाडौं । काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर मंगलबारदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ । जेन्जी आन्दोलनका क्रममा लुटपाट, चोरी, आगजनी, तोडफोड र क्षतिबाट...

धाप ड्याम क्षेत्रमा भासिएको संरचनाबारे अपडेट

काठमाडौं । बागमती नदीको विगत २/३ दिनको वर्षाका कारण धाप ड्याम–स्याडल ड्यामको तलतर्फको खोल्सीमा पहिरो गई सडकछेउको ग्याबिन वाल भासिएको छ । शुक्रबार जलस्रोत तथा...

भोटेकोशी बाढीबाट भएको क्षति पुनःनिर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख लाग्ने : सरकार

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपियाँ आवश्यक पर्ने...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ हपता अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...