बागलुङ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको नियमित पक्षधरले आयोजना गरेको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको भन्दै न्यायालयप्रति विश्वास व्यक्त गर्नुभएको हो । उहाँले विगतमा राणा शासन तथा राजाको शासनकालमा समेत आफूले अदालतबाट न्याय पाएको स्मरण गर्दै यसपटक पनि न्याय पाउने विश्वास...
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन आयोगमा गगन थापा समूहले आफ्नो कार्यसमिति अध्यावधिका लागि बुझाएको सूची र प्रक्रियामाथि गम्भीर...
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको बिधान टंगिएको छ । बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र विधान...
काठमाडौं । गएको पुसमा तथाकथित विषेश महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको कार्यसमितिको अध्यावधि गर्न नहुने माग उठेको छ...