काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत प्रदेश कार्यसमितिको बिधान टंगिएको छ । बिहीबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र विधान समितिका संयोजक तथा सदस्यहरुसहितको बैठकले प्रदेश कार्यसमितिको बिधानलाई अन्तिम रुप दिएको हो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरका अनुसार प्रदेश कार्यसमितिमा एक जना महिला उपसभापति र एक जना महिला महामन्त्री अनिर्वाय रहने गरि विधान परिमार्जन भएको छ ।...
काठमाडौं । गएको पुसमा तथाकथित विषेश महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगन थापाको कार्यसमितिको अध्यावधि गर्न नहुने माग उठेको छ...
इटहरी । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशनअन्तर्गत सुनसरी जिल्लाको अधिवेशनबाट सभापतिमा सन्दीप श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । बुधबार सुनसरीमा सम्पन्न सम्पन्न अधिवेशनबाट श्रेष्ठ सभापतिमा...
काठमाडौं । गगन थापाको कांग्रेस २.० का नेता समेत रहेका गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपाने मानव तस्करीमा संलग्न रहेको खुलेको...