महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले वास्तविक कांग्रेसको प्रतिनिधित्वका लागि आफूहरू वडादेखि नै संगठित भइरहेको बताएका छन् । बुधबार नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लेखकले पार्टीलाई मिलाउने प्रयत्न गर्दागर्दै नसकेर बाध्यतावश छुट्टै संगठन गर्ने काममा आफूहरू लागेको बताए । ‘वास्तविक नेपाली कांग्रेसको प्रतिनिधित्व गर्नका निमित्त हामीले वडादेखि संगठन गर्दै संगठित हुँदै यो अवस्थामा पुगेका छौं । आज जिल्ला अधिवेशन हुँदैछ,’ नेता लेखकले...
दुधौली । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत सिन्धुपाली जिल्लामा पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । दुधौली नगरपालिकामा नगर, क्षेत्रीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय...
विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस अपहरणकारीहरूको फन्दामा परेको छ । मंगलबार बिराटनगरमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत मोरङ...
भरतपुर । नेपाल तरुण दल चितवनको जिल्ला अध्यक्षमा राजकुमार तामाङ मनोनयन भएका छन् । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले तामाङलाई तरुण दल चितवनको अध्यक्षमा...