काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले रुख चुनाव चिन्ह किन्ने र वनको रुख काटेर बेच्नेहरूलाई सर्लाहीमा स्वागत छभन्दै गगन थापा र सुरेन्द्रप्रसाद सिंहप्रति व्याङ्ग्य गरेका छन् । आइतबार नेता सिंहले सामाजिक सञ्जालमार्फत् रुख चुनाव चिन्ह किन्ने भनेर गगन थापा र वनको रुख काटेर बेच्ने भनेर सर्लाही कांग्रेसका पूर्वसभापति सुरेन्द्रप्रसाद सिंहप्रति लक्षित गरेर टिप्पणी गरेका हुन् । ‘रुख चुनाव...
जनकपुर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ता गरेका छन् । गगन थापाको तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका नेता घिमिरेले आइतबार जनकपुरस्थित...
जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताउँदै १८ करोडको कुरा आएको बताएका छन्...
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले जननायक वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घोर भर्त्सना...