मङ्गलवार, जेठ १२, २०८३
Tuesday, May 26th, 2026

प्रधानमन्त्री शाहद्वारा युरोपेली संघ र अन्य राजदूतहरूसँग भेटवार्ता

५ घन्टा अगाड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएका हुन् । प्रधानमन्त्री...

देउवा दम्पत्तिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलद्वारा दोस्रो पटक पनि अस्वीकार

काठमाडौं । इन्टरपोलले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाविरूद्ध रेड नोटिस जारी गर्न दोस्रो पटक पनि अस्वीकार गरेको छ ।...

प्रधानमन्त्री शाहसँग रास्वपा सभापति लामिछानेको भारत भ्रमणको कुनै साइनो छैन : सरकार

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जान लागेको विषय प्रधानमन्त्रीको भ्रमण नभएको कुरासँग कुनै...

लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सर्वसम्मत निर्णय

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पूर्वसहमति अनुसार कांग्रेसकै नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय गरेको छ । सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीको मसुरियास्थित...
समाचार

रास्वपा सभापति लामिछाने पत्नी, स्वकीय सचिव र दुई सांसदसहित भारत भ्रमणमा जाने

२० मिनेटutes अगाड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालय निकट उच्च स्रोतका अनुसार आगामी जुन २ मा लामिछाने काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन् ।...

प्यूठानमा सात थान भरूवा बन्दुक बरामद

बाग्दुला । जिल्ला प्रहरी कार्यालय, प्युठानले सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ । नौबहिनी गाउँपालिका वडा नं. ७ लेखखर्कस्थित खानेपानी ट्याङ्की...

सरकारद्वारा प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ति गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव डंगोललाई...

भ्रातृ संस्थाहरूको टीके प्रथाको विरोध गर्दै सानेपामा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूमा टीके प्रथाको विरोध गर्दै सांकेतिक रुपमा प्रदर्शन गरेका छन् ।...

राजनीतिक परिवर्तन अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भयो : इन्द्र बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको राजनीतिक परिवर्तनले अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भएको बताएका छन् । सोमबार हेटौँडामा...

जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्रहरी प्रधान कार्यालयको अवलोकन

काठमाडौं । जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन् । सोमबार जगद्गुरू शंकराचार्य श्री...

म्यानमार सरकारद्वारा डा.लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित

काठमाडौं । म्यानमार सरकारद्वारा ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा.ल्हारक्याल लामालाई सम्मानित गरिएको छ । बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी...
अपराध

तीस लाख, सुन र खैरो हेरोइनसहित सिन्धुपाल्चोकका लामा पक्राउ

४ मिनेटutes अगाड
काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, सुनका गरगहना र ३० लाख रुपियाँभन्दा बढी नगदसहित काठमाडौंबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भू बुद्धपार्कस्थित डेरा कोठा गरी बस्ने वर्ष ४२ को...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

चेस विशेष साधारणसभाद्वारा अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौँडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष र महासचिवविरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत...

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट जेठ १३ देखि हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार...

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका...

महासंघका अध्यक्ष तथा महासचिवले अविश्वास प्रस्ताव सामना गर्ने

हेटौँडा । नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा आइतबार क्लब हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४, मकवानपुरमा...
अर्थ

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

१ िन अगाड
काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सुस्मित पोखरेलले बताएका छन् ।...

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...