सोमवार, कार्तिक १६, २०८३
Monday, November 2nd, 2026

ओखलढुङ्गा कांग्रेसको जिल्ला अधिवेशन कात्तिक २१ गते हुने

३ घन्टा अगाड

ओखलढुङ्गा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत ओखलढुङ्गाको जिल्ला अधिवेशन कार्तिक २१ गते हुने भएको छ । सोमबार भएको १५ महाधिवेशन तयारी समितिका ओखलढुङ्गा संयोजक बालगोविन्द राजभण्डारी, केन्द्रीय प्रतिनिधि गोमा केसी र नवनिर्वाचित पालिका सभापतिहरू तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रिय सभापतिहरूको भेलाले जिल्ला अधिवेशन कार्तिक २१ गते गर्ने गरि तय भएको नेता डेकराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार पालिका र प्रदेशसभा क्षेत्रीय अधिवेशन...

झापा कांग्रेसको जिल्ला सभापतिमा हुमागाईं सर्वसम्मत निर्वाचित

दमक । नेपाली कांग्रेस झापा जिल्लाको सभापतिमा कृष्ण हुमागाईं सर्बसम्बत निर्वाचित भएका छन् । आइतबार झापामा सम्पन्न अधिवेशनले सभापतिमा हुमागाईंलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले...

गगनजीलाई हेर्नुस् त, पार्टी नै फोडेर हिँड्ने हो ? महामन्त्री भएको मान्छे : संयोजक प्रा.डा.कोइराला

पोखरा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस कास्की जिल्लाको...

चितवन कांग्रेसको सभापतिमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

भरतपुर । नेपाली कांग्रेस चितवनको जिल्ला सभापतिमा मिलनबाबु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भरतपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्...
समाचार

मर्चवार क्षेत्रमा जुबैदा खातुनको शंकास्पद मृत्यु, कांग्रेस सांसद खाँद्वारा दोषीलाई कारबाहीको माग

३८ मिनेटutes अगाड
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभा सदस्य (सांसद) वसीउद्दीन खाँले रुपन्देही जिल्लामा जुबैदा खातुनको शंकास्पद मृत्युको घटनाको छानविन गरि दोषीलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत् प्रधानमन्त्री तथा गृह मन्त्रालयलाई ध्यानाकर्षणपत्र पठाउँदै सांसद खाँले जुबैदा खातुनका दोषीलाई यथाशीघ्र पक्राउ गरेर कानूनी...

काठमाडौं महानगर हाँक्ने योजनासहित नेपाल फर्कदै अमृत लामा, बालेनबाट प्रभावित

काठमाडौं । सानैदेखि अभाव र अप्ठ्यारोमा हुर्किएका अमृत लामा पढाइमा भने अब्बल थिए । कक्षामा कहिल्यै दोस्रो नभएका अमृतले छात्रवृत्तिबाटै विदेशसम्मको उच्च शिक्षा...

धरानमा ठूलो परिमाणको गाँजासहित पाँच जना पक्राउ, प्रहरीद्वारा हवाई फायर

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच जनालाई ठूलो परिमाणको गाँजासहित नियन्त्रणमा लिएको जनाएको छ । धरान उपमहानगरपालिका वडा नं. २० च्यानडाँडाबाट करीब...

राप्ती– ३ मा मोटरसाइकल र ट्रक दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ३ बाघढड्डीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।...

आनीको नागरिकता प्रथम दृष्टिमै गैर कानूनी छ, नियुक्ति खारेज हुनुपर्छ : अधिवक्ता त्रिपाठी

काठमाडौं । आनी छोइङ डोल्माको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति प्रथम दृष्टिमै अवैधानिक भएको भएको वक्ताहरूले आरोप लगाएका छन् । आइतबार काठमाडौंको संवाद...

दाङमा प्रहरीद्वारा जुवातास खेल्ने समूहलाई पक्राउ

घोराही । जिल्ला प्रहरी कार्यालय, दाङले जुवाको खालबाट नगदसहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । तुलसीपुर उप– महानगरपालिका वडा नं. ६ मा...

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध आठ उजुरी, संख्या बढ्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्ध आठ वटा उजुरी परेको छ । कात्तिक ९ गते संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार...
अपराध

सीआईबीद्वारा दुग्ध विकास संस्थानका विभागीय प्रमुखसहित ८ जनालाई पक्राउ

३ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसूरमा संलग्न दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैर कानूनी रुपमा आर्थिक लाभ लिई संस्थानलाई गंभीर हानि नोक्सानी पु¥याउने कार्य भइरहेको भन्ने उजुरी ब्यूरोमा परेको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

१ हप्ता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ दिन अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...