शुक्रवार, कार्तिक १३, २०८३
Friday, October 30th, 2026

बिचौलिया इनम प्रकणमा जोडिएका न्यायाधीशहरूमाथि छानविन गर्न नेपाल बारको माग

३ घन्टा अगाड

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन ।’ न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै...

आईजीपीमाथि राजीनामाको दबाबको खण्डन, प्रहरी र सरकारविरुद्ध लाग्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरीले हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित र प्रसारित भइरहेको...

दैलेख कांग्रेसको सभापतिमा हमाल सर्वसम्मत निर्वाचित

दैलेख । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस दैलेखको जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन् । सुर्खेतमा बिहीबार सम्पन्न भएको जिल्ला अधिवेशनले...

नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा दिल लामा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा दिल लामा मनोनीत भएका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशत तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लामालाई तरुण दलको...
समाचार

दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु, पत्नी घाइते

३ घन्टा अगाड
गौर । रौतहटको दुधिअवा–बालचनपुर सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । फतुवा विजयपुर नगरपालिका–११ राँगी टोलस्थित दुधिअवा–बालचनपुर सडक खण्डमा दुधिअवाबाट बालचनपुर आउँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको...

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाहरूबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिका–३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार...

काण्डै काण्डमा मुछिएकी शक्तिशाली आनी, तत्कालीन समयमा केपी ओलीको संरक्षण

काठमाडौं । विभिन्न काण्डै काण्डमा परेकी लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको विरोध हुँदासमेत टसकोमस भएकी छैनिन्...

कसैको टिममा नपरेर लोकप्रिय मतसहित कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित खतिवडा, लिए शपथ

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा...

कांग्रेसको केन्द्रीय कार्यसमितिमा पूर्वमन्त्री महर्जनको इन्ट्री, लिए केन्द्रीय सदस्यको शपथ

काठमाडौं । बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार...

तरुण दलका पूर्वअध्यक्ष गुरुङद्वारा कांग्रेसको केन्द्रीय सदस्यको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित विद्वान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा गुरुङले केन्द्रीय...

चौधरीद्वारा कांग्रेसको सहमहामन्त्री पदको शपथ ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा चौधरीले सहमहामन्त्री पदको शपथ लिएका...
अपराध

दुई अर्ब १६ करोडको अबैध कारोबारमा संलग्न व्यक्ति पक्राउ

४ घन्टा अगाड
काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने÷खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

४ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

२ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...