शनिवार, जेठ ०९, २०८३
Friday, May 22nd, 2026

रास्वपा, कांग्रेस र एमालेका सांसदहरूद्वारा राज्य व्यवस्था समितिको बैठक बहिस्कार

३ घन्टा अगाड

काठमाडौं । सांसदहरूले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । बैठक बहिष्कार गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र एमालेका सांसदहरू रहेका छन् । शुक्रबार बनेपास्थित विस्थापित सुकुम्बासीहरूको बसोबास केन्द्र अनुगमनमा देखिएका विषयबारे पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यक्रममा समितिले पत्रकारहरूलाई निषेध गरिएको थियो । यसरी निषेध...

रेड नोटिस जारी भएका जीबीको दुई ठूला मुद्दा फिर्ता, रवि र छाविको पनि फिर्ता गर्ने अदालतको आदेश

पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, फरार रहेका गितेन्द्रबाबु राई (जीबी) र छविलाल जोशीविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित...

मिडिया ट्रायल भयो, मेरो बदनाम गर्न गर्नेहरूको भलो नै होस् : कांग्रेस नेता खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफूविरुद्ध केही समयदेखि निरन्तर भ्रामक समाचार प्रकाशन÷प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार...

गगनको अध्यावधिले हावा खायो, साढे ८ लाखमा जम्मा ४५ हजारले मात्रै गरे अध्यावधि, सभापतिहरुलाई कारबाहीको धम्की

काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरुलाई कारबाही गर्ने धम्की दिएको छ । भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली...
समाचार

अख्तियारद्वारा शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर

४ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर भएको छ । शुक्रबार अख्तियारले न्यौपानेविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरिएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिएका छन् । सहायक प्रवक्ता अधिकारीका...

एक महिनामा देशभरबाट १ हजार ५६ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक महिनाको अवधिमा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ । वैशाख महिनामा देशभरबाट...

एमालेमा नेताहरूको वरीयता, को कहाँ पुगे ?

काठमाडौं । एमालेले केन्द्रीय पदाधिकारीहरूको वरीयता निर्धारण फ्रक्रिया अघि बढाएको छ । शुक्रबार बस्ने केन्द्रीय सचिवालय बैठकले पारित गर्ने गरी प्रस्ताव पेस गरिएको...

संसदमा प्रधानमन्त्री शाहको राजीनामा माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकको शुरुमै...

निर्वाचनमा कांग्रेसलाई मत नै नहालेका मानिसहरूले पार्टी फुटको हल्ला चलाइरहेका छन् : सभापति बलायर

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताएका छन् । पार्टीको वृहत् एकता र...

मन्त्री पाण्डेयको झण्डावाला गाडीलाई भैरहवामा ट्राफिक प्रहरीद्वारा कारबाही

भैरहवा । लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयको झण्डावाला गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले कारबाही गरेको छ । भैरहवाको बजारमा सडक...

आईजीपी कार्कीसँग एपीजीको टोलीद्वारा भेट, नेपाललाई ग्रे लिस्टबाट निकाल्नेबारे छलफल

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अफ मनी लान्ड्रिङ (एपीजी)का उपकार्यकारी सचिव डेभिड श्यानन तथा पोलिसी अफिसर कियाह ससलले...
अपराध

ठमेलबाट सात जना विदेशी नागरिक पक्राउ

४ घन्टा अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको जनाएको छ । शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार प्रहरीले काठमाडौं महानगरपालिका– २६ ठमेल एरियाबाट सात जनालाई पक्राउ गरिएको हो । एसपी पवनकुमार भट्टराईका अनुसार बाटो हिड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

क्रिकेटमा नेपालसँग अमेरिका विशाल अन्तरले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ । शुक्रबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न एकदिवसीय...

जुनियर चेस च्याम्पियनको उपाधि अभिक र दानिसाद्वारा कब्जा

भक्तपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक प्रायोजना रहेको दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह तथा दानिसा पुरी विजयी...

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप हुने

भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ...

पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

२ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...