बुधवार, कार्तिक ११, २०८३
Wednesday, October 28th, 2026

गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते गर्ने, देउवा पक्षीय नेताहरू सहभागी हुने

१२ मिनेटutes अगाड

तम्घास । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशन कात्तिक २० गते हुने भएको छ । तम्घासमा नेपाली कांग्रेस गुल्मी जिल्लाका संयोजक बेदबहादुर थापा मगरद्वारा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते भव्यताका साथ सम्पन्न गर्ने निर्णय भएको हो । अधिवेशन तम्घारमा हुनेछ । कात्तिक १४ गते क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन र १५ गते...

रोल्पा कांग्रेसको जिल्ला सभापतिमा खत्री सर्वम्मत निर्वाचित, देउवा पक्षीय नेता, कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति

रोल्पा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस रोल्पाको जिल्ला अधिवेशनले सभापतिमा मानबहादुर खत्रीलाई सर्वसम्मत निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षीय नेता...

गगनद्वारा प्रश्नपत्र काण्डमा पक्राउ परेका त्रिपाठीलाई मनोनीत, नाङ्गियो बदलिएको २.० कांग्रेस

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरि आफूलाई सभापति घोषणा गरेका गगन थापाले प्रश्नपत्र आउट गरेर कारबाहीमा परेका माधव त्रिपाठीलाई माहधिवेशन प्रतिनिधि...

बदलिएको २.० कांग्रेसमा पूर्वप्रेमिकालाई जिताएर ल्याएपछि बबण्डर, युवा नेतृ अधिकारीले उठाइन् प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ शोभा अधिकारीले पार्टीमा पूर्वप्रेमिकालाई निर्वाचित गरेर ल्याएको भन्दै नेतृत्वको आलोचना गरेकी छिन् । कांग्रेस नेतृ अधिकारीले गगन थापा नेतृत्वको बदलिएको...
समाचार

नगरप्रमुखसहित सात जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

१९ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध १ करोड ६० लाखभन्दा धेरै रकम भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले साहुसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले प्रेस विज्ञप्तिमार्फत् जनाएका छन् । नगरपालिकामा हाटबजार ठेक्कामा...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन तयारी तीव्र, देउवा र डा.कोइरालाले सम्बोधन गर्ने

न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो केन्द्रीय अधिवेशन आगामी १५ नोभेम्बर २०२६ मा भव्य रूपमा सम्पन्न हुने भएको छ । आगामी मंसिर...

तस्करीको काठसहित ५ मोटरसाईकललाई भालुबाङ प्रहरीद्वारा नियन्त्रण

मसुरिया । जिल्ला प्रहरी कार्यालय, दाङले राप्ती गाउँपालिकामा काठ चोरी निकासी गर्ने पाँच वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको जनाएको छ । दाङ प्रहरीका प्रहरी...

अर्थमन्त्रीले नेपाल र भारतबारे व्यक्त विचारलाई पूर्ण समर्थन छ : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता अभिषेकप्रताप शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिको बचाउ गर्दै नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य अपरिहार्य रहेको...

विवादित आनीको नागरिकता र आर्थिक कारोबारबारे प्रश्न उठ्यो, जवाफ चाहियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोष जस्तो राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाको विवादास्पद नियुक्ति सच्याउनुको साटो धरपकड गरेको भन्दै सरकारको भर्त्सना...

लुम्बिनी बचाउ अभियानका संयोजकलाई तत्काल छाड्न राष्ट्रिय जेन्जी नागरिक अभियानको माग

काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई तत्काल विनासर्त रिहाइ गर्न माग गरेको छ ।मंगलबार अभियानका प्रवक्ताले प्रेस...

तरुण दल राष्ट्र निर्माणको अभियानमा युवाहरूको ऊर्जाको प्रतीक बनेको छ : विद्वान गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विद्वान गुरुङले नेपाल तरुण दलको ७४औँ स्थापना दिवसको पावन अवसरमा शुभकामना दिएका छन् । मंगलबार प्रेस विज्ञप्ति...
अपराध

पर्सामा नक्कली घुमुवा पक्राउ

२ दिन अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले सुरक्षाकर्मीको घुमुवा हुँ भनी रकम असुली गर्ने बिचौलिया ५१ वर्षीय अशोककुमार बर्णवाललाई पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका वडा नं. ५ बस्ने बर्णवालले सुरक्षाकर्मी (नेपाल प्रहरी÷सशस्त्र प्रहरी बल नेपाल)को घुमुवा हुँ भनेर ठगी गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बर्णवालले मेरो राम्रो...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

२ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...