कालीगण्डकी । गुल्मी जिल्लामा स्कारपिया गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छभने ३ जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नं. २ दबौखानीमा बुधबार दिउँसो करीब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बाएए ०२२० नम्बरको स्कारपियो गाडी दुर्घटना भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्कारपियो गाडी कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करीब २५० मिटर तल खसेर दुर्घटनामा परेको छ ।...
काठमाडौं । विवादित व्यक्ति आनी छाइङ डाल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा सरोकारावालाहरूले प्रदर्शन गरेका छन् । आनीलाई उपाध्यक्षमा नियुक्त गरिएको...
वीरगञ्ज । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशत तयारीका क्रममा पर्सा जिल्लाको अधिवेशनका विषयमा नेता उमाकान्त चौधरीले आवश्यक परामर्श गरेका छन् । आइतबार पर्साको वीरगञ्जमा नेता...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ । मंसिर २५ गतेसम्म चल्ने यो अभियानमा सक्रिय सहभागिता...