सोमवार, कार्तिक ०९, २०८३
Monday, October 26th, 2026

कालीगण्डकीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु

३ घन्टा अगाड

कालीगण्डकी । गुल्मी जिल्लामा स्कारपिया गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छभने ३ जना घाइते भएका छन् । कालीगण्डकी गाउँपालिका वडा नं. २ दबौखानीमा बुधबार दिउँसो करीब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बाएए ०२२० नम्बरको स्कारपियो गाडी दुर्घटना भएको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ । स्कारपियो गाडी कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत दबौखानीमा सडकबाट करीब २५० मिटर तल खसेर दुर्घटनामा परेको छ ।...

लुम्बिनीको उपाध्यक्षमा नियुक्त आनीविरुद्ध काठमाडौंमै प्रदर्शन, तिब्बती नागरिकको आरोप

काठमाडौं । विवादित व्यक्ति आनी छाइङ डाल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा सरोकारावालाहरूले प्रदर्शन गरेका छन् । आनीलाई उपाध्यक्षमा नियुक्त गरिएको...

अधिवेशनलाई लिएर चौधरीद्वारा पर्सा कांग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट

वीरगञ्ज । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशत तयारीका क्रममा पर्सा जिल्लाको अधिवेशनका विषयमा नेता उमाकान्त चौधरीले आवश्यक परामर्श गरेका छन् । आइतबार पर्साको वीरगञ्जमा नेता...

फिल्डमा उत्रिए प्रचण्ड, राष्ट्रिय जागरण सञ्चालन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ । मंसिर २५ गतेसम्म चल्ने यो अभियानमा सक्रिय सहभागिता...
समाचार

दंगा फैलाएको कसूरमा रास्वपाका वडा सभापति पक्राउ

२ घन्टा अगाड
लहान । सिरहाको गोलबजारमा दुई समुदायबीच भएको घटनासँग सम्बन्धित सार्वजनिक शान्ति (दंगा)विरुद्धको कसूरमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोलबजार नगरपालिका–११ का वडा सभापति दानिश खानलाई पक्राउ गरेको छ । गत साउन १४ गते गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा खानको समेत मुख्य भुमिका रहेको आरोप लगाउँदै दुई महिनाअघि उनीविरुद्ध...

बर्दियाका शिक्षकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुविरुद्ध आरोपपत्र दायर गरेको छ । सोमबार अख्तियारले विशेष अदालत काठमाडौंमा हरिरामविरुद्ध...

वीरगञ्जको गोल्डेन फिङ्गर क्यासिनामो प्रहरी छापा, ५ जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न मानिसहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । कात्तिक...

सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । न्यायाधीशमा सिफारिश चारै जनाको संसदीय सुनुवाइको प्रक्रिया...

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

शैल्यशिखर । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव वि.क.को...

चुलाचुलीमा दशैं लक्षित मेलाको आयोजना, सहभागी हुन अनुरोध

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ मा दशैं लक्षित मेला लागेको छ । आयोजकका अनुसार चुलाचुली गाउँपालिकाका स्थानीयलाई उपस्थित हुन अनुरोध...

सेटिङ मास्टरद्वारा आनीलाई लुम्बिनीमा नियुक्ति, नागरिकताबारे छानबिन गर्नुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

भैरहवा । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख...
अपराध

पर्सामा नक्कली घुमुवा पक्राउ

३ घन्टा अगाड
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले सुरक्षाकर्मीको घुमुवा हुँ भनी रकम असुली गर्ने बिचौलिया ५१ वर्षीय अशोककुमार बर्णवाललाई पक्राउ गरेको छ । पर्साको पोखरिया नगरपालिका वडा नं. ५ बस्ने बर्णवालले सुरक्षाकर्मी (नेपाल प्रहरी÷सशस्त्र प्रहरी बल नेपाल)को घुमुवा हुँ भनेर ठगी गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बर्णवालले मेरो राम्रो...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

१० घन्टा अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...