आइतवार, कार्तिक ०८, २०८३
Sunday, October 25th, 2026

फिल्डमा उत्रिए प्रचण्ड, राष्ट्रिय जागरण सञ्चालन

१२ घन्टा अगाड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको छ । मंसिर २५ गतेसम्म चल्ने यो अभियानमा सक्रिय सहभागिता जनाउन नेकपाले आम जनसमुदायलाई अपील पनि गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जारी गरेको अपीलमा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासँग सम्बन्धित समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने उद्देश्यले अभियान सञ्चालन...

विमानस्थलमा विवादास्पद व्यापारी श्रेष्ठको गुणस्तरहीन एकलौटी धन्दा, बालेन आउ यात्रुलाई बचाउ

काठमाडौं । झण्डै २० वर्षदेखि एकलौटी रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘टी, कफी एण्ड कन्फेक्सनरी शप’ले यात्रुहरूलाई दोहन गर्दा समेत सरोकारवाला निकायको ध्यान जानै सकेको छैन...

गगनको अराजनीतिक गतिविधिलाई साथ दिए पनि चिरीबाबुले उच्च राजनैतिक संस्कार देखाउँदै देउवासँग टीका र आशीर्वाद लिए

काठमाडौं । नेपाली कांग्रेसका राजनेता शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले दशैंको टीका, जमरा र आशीर्वाद थापेका छन् । शनिबार काठमाडौंको महाराजगञ्जस्थित निवासमा पुगेर...

बैगुनी गगनले धोका दिएपछि विनिताले पोखिन असन्तुष्टि, कांग्रेस दिलाउन ठूलो भूमिका

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य विनिता खड्काले आफूलाई अन्याय हुँदा गगन थापाले असहयोग गरेको भन्दै गम्भीर रुपमा असन्तुष्टि जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत्...
समाचार

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२ घन्टा अगाड
शैल्यशिखर । जिल्ला प्रहरी कार्यालय दार्चुलाले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । शैल्यशिखर नगरपालिका–९ गाजरी बस्ने ४८ वर्षीय केशव वि.क.को घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ । प्रहरीले केशव वि.क.समेत ८ जनालाई शनिबार दिउँसो पक्राउ गरेको विज्ञप्तिमार्फत् जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको...

चुलाचुलीमा दशैं लक्षित मेलाको आयोजना, सहभागी हुन अनुरोध

चुलाचुली । इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ मा दशैं लक्षित मेला लागेको छ । आयोजकका अनुसार चुलाचुली गाउँपालिकाका स्थानीयलाई उपस्थित हुन अनुरोध...

सेटिङ मास्टरद्वारा आनीलाई लुम्बिनीमा नियुक्ति, नागरिकताबारे छानबिन गर्नुपर्छ : वरिष्ठ अधिवक्ता त्रिपाठी

भैरहवा । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख...

नेकपाका नेता एवम् पूर्वमुख्यमन्त्री महरालाई मृगौलाको समस्या

मसुरिया । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपाका नेता जोखबहादुर महरा मृगौला रोगबाट समस्यामा रहेपछि उपचारमा छन् । नेकपाका नेता वर्षमान पुनका अनुसार...

अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगञ्ज । बाँके जिल्लास्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी भएको छ । बुधबार राति जानकी गाउँपालिका–५ बकसपुरस्थित कम्पनीमा आगलागी...

प्रहरीद्वारा संचालित निःशुल्क बस सेवाबाट १४ सय लाभान्वित

काठमाडौं । नेपाल प्रहरीले बडा दशैंको अवसरमा काठमाडौं उपत्यकामा संचालन गरेको निःशुल्क बस सेवाबाट कुल १ हजार ४०६ जना सर्वसाधारणहरू लाभान्वित भएका छन्...

आईजीपी कार्कीद्वारा प्रहरी कर्मचारीहरूलाई दशैंको टीका प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बडा दशैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।...
अपराध

श्रीमानको शव फेला, भान्साकोठामा श्रीमती घाइते

१ घन्ट अगाड
हेटौँडा । मकवानपुर जिल्लामा श्रीमानको शव झुण्डिएको अवस्थामा फेला परेको छभने श्रीमती घाइते अवस्थामा फेला परेकी छिन् । कात्तिक ६ गते बिहान अन्दाजी १ बजेर ४५ मिटनको घटनाको जानकारी भएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नं. ८ भावना मार्गमा बस्ने अन्दाजी बर्ष ४५ का शंकर कार्की र उनकी श्रीमती अन्दाजी...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...
अर्थ

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

२ हपता अगाड
बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्याण्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...

काठमाडौंमा टाईरुन ट्राभल मार्केटिङको दोस्रो ‘पार्टनर कनेक्ट’

काठमाडौं । भारत र नेपालका लागि रोयल क्यारिबियन क्रुजको एक्सक्लुसिभ प्रतिनिधि टाईरुन ट्राभल मार्केटिङले काठमाडौंमा ‘टाईरुन पार्टनर कनेक्ट’को दोस्रो संस्करण आयोजना गरेको छ । कार्यक्रममा...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...