काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिले केन्द्रीय समितिको बैठक बोलाएको छ । सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ९ गते बुधबार बिहान ११ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बस्ने जानकारी दिएका छन् । विज्ञप्तिमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका साथै महाधिवेशन तयारी समितिमा रहेका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ । नेपाली कांग्रेसको १५औं महाधिवेशन...
विदुर । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले नुवाकोट जिल्लाको अधिवेशनको उद्घाटन गरेका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत नेता डा.महतले आइतबार विदुरमा आयोजित उद्घाटनसत्रलाई...
भैरहवा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले रुपन्देही जिल्ला अधिवेशन उद्घाटन गरेका छन् । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन अन्तर्गत आइतबार...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेता सूर्यबहादुर थापाले भेट गरेका छन् । आइतबार एमाले नेता थापाले देउवासँगको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका...