मङ्गलवार, मङ्सिर ०१, २०८३
Tuesday, November 17th, 2026

कांग्रेस अपहरणकारीको फन्दामा छ १८ करोड टेलर हो, गगनजी धेरै चाँडो पक्राउ पर्दै हुनुहुन्छ : मोहन बस्नेत

१ घन्ट अगाड

विराटनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस अपहरणकारीहरूको फन्दामा परेको छ । मंगलबार बिराटनगरमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत मोरङ जिल्लाको अधिवेशनलाई सम्बोधन गर्दै गगन थापाले कस–कसका जामा लगाएर कांग्रेस कब्जा गर्न रणनीतिका साथ अगाडि बढेको बताए । उनले चटकेहरूको हातमा कांग्रेस पार्टी छाड्न नसकिने बताए । नेता बस्नेतले भने, ‘विशेष महाधिवेशनको नाममा, कस्तो परिस्थितिमा ? एकातिर हाम्रो पार्टीका सभापति...

तरुण दल चितवनको जिल्ला अध्यक्षमा राजकुमार तामाङ मनोनयन

भरतपुर । नेपाल तरुण दल चितवनको जिल्ला अध्यक्षमा राजकुमार तामाङ मनोनयन भएका छन् । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले तामाङलाई तरुण दल चितवनको अध्यक्षमा...

लुम्बिनी कांग्रेसको अधिवेशन मंसिर ७ गते, सभापति देउवाले उद्घाटन गर्ने, तयारी बैठकमा सांसदहरू सहभागी

मसुरिया । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । सोमबार दाङको देउखुरी, पाखापानीस्थित...

लुम्बिनी कांग्रेसको अधिवेशन तयारीका लागि बैठक, थप दुई सांसद देउवा पक्षमा खुले, राजनीतिक संस्कार देखाए

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको पूर्व तयारी बैठक बसेको छ । सोमबार दाङको देउखुरी, पाखापानीस्थित होटल पौवामा बैठक बसेको...
समाचार

गण्डकी कांग्रेसको सभापतिमा श्रेष्ठ र उपसभापतिमा गुरुङको दाबी

३ घन्टा अगाड
पोखरा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुन लागेको छ । प्रदेश अधिवेशनको उद्घाटन सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । अधिवेशनलाई नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शंशाक कोइराला, मोहनबहादुर बस्नेतसहितका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् । गण्डकी प्रदेश...

कांग्रेसको प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा कार्कीलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालाले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा अमितसिंह कार्कीलाई मनोनयन गरेका छन् ।...

कांग्रेस संयोजक प्रा डा कोइरालाद्वारा मुस्लिम संघ गठन, अध्यक्षमा खान मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शशांक कोइरालाले नेपाल मुस्लिम संघको अध्यक्षमा मिनहाज खानलाई मनोनयन गरेका छन् ।...

पार्टी र सरकारबीच कुनै मतभिन्नता छैन : महामन्त्री आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

बागलुङ कांग्रेसको अधिवेशन मंसिर ४ गते, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङ जिल्लाको अधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । मंंसिर ४ गते शुक्रबार...

छठ पर्वले सामाजिक सद्भाव, एकता र समृद्धिको सन्देश दिन्छ : नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष गिरी

काठमाडौं । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष एवं युवा नेता अर्जुन गिरी ले छठ पर्व २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण...

तथाकथित विशेष महाधिवेशनले गर्दा कांग्रेसको सिट संख्या खुम्चियो : डा.महत

नुवाकोट । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. प्रकाशशरण महतले तथाकथित विशेष महाधिवेशनवालाहरू कै कारण गत चुनावमा कांग्रेसको सिट संख्या खुम्चिएको बताएका छन्...
अपराध

ठूलो परिमाणको हेरोइनसहित भारतीय नागरिक पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब २२ करोड रुपियाँ मूल्य पर्ने साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ । प्रहरी टोलीले थाइल्यान्डबाट काठमाडौं आएका भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन् ।...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

सुश्रुतसँग इरानी आईएम पराजित

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता...

एससीओ कप चेसका लागि नेपाली टोली रसिया प्रस्थान

काठमाडौं । रसिया चेस फेडेरेशनले रुसको मस्को स्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हासमा नोभेम्बर १३ देखि १९ तारिख सम्म आयोजना गर्ने...

नेपाली चेस टिमसँग युएई पराजित

काठमाडौं । युएई चेस फेडेरेशन तथा एशियन चेस फेडेरेशनको संयुक्त आयोजनामा नोभेम्बर १० देखि एशिया नेशन कप अन्तर्राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु...

पाँचौँ मंकाः खलः चेसमा रुपेश जैसवाल विजयी

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

३ हपता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

३ हपता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...