जनकपुर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ता गरेका छन् । गगन थापाको तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका नेता घिमिरेले आइतबार जनकपुरस्थित ब्रह्मपुरी निवासमा डा.यादवसँग भेट गरेका हुन् । घिमिरे र डा.यादवले तथाकथित विशेष महाधिवेशनलाई साथ दिएका थिए । गगनले महाधिवेशनका बेला नेता घिमिरेलाई साथ र सहयोग गरेका थिएनन् । गगनका कारण घिमिरेलाई महामन्त्रीमा हराइदिएका थिए । तथाकथित विशेष महाधिवेशन गर्ने क्रममा...
जावलाखेल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताउँदै १८ करोडको कुरा आएको बताएका छन्...
काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले जननायक वीपी कोइरालाको सालिक तोडफोड भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घोर भर्त्सना...
जावलाखेल । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले विश्वप्रकाश शर्माको राजनीतिक पृष्ठभूमि तथा गैरसरकारी संस्थासँगको सम्बन्धमाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन् । नेपाली कांग्रेस...