शनिवार, कार्तिक २१, २०८३
Saturday, November 7th, 2026

१४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ, राजीनामा दिनुभएको छैन : नेता सिंह

२० मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको नेपाली कांग्रेस काठमाडौंको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको बताए । देउवाले राजीनामा नदिएको अवस्थामा तथाकथित विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने र...

कांग्रेसद्वारा लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरेका छन् ।...

रसुवा कांग्रेसको जिल्ला सभापतिमा उपेन्द्रराज लम्साल सर्वसम्मत निर्वाचित

धुन्चे । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रसुवा जिल्लाको अधिवेशनले सभापतिमा उपेन्द्रराज लम्साललाई सर्वसम्मत निर्वाचित गरेको छ । बिहीबार धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला...

१८ करोड गगनको ट्रेलर हो, छानविन गरौं, प्रधानमन्त्री होइन अब जेलको चौकीदार बन्ने हो : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापामाथि लागेको १८ करोड रुपियाँको आर्थिक लेनदेनसम्बन्धी आरोप अनियमितताको ट्रेलर मात्रै भएको बताएका छन् ।...
समाचार

देउखुरीमा सहमहामन्त्री चौधरीद्वारा एमालेका नेता बुद्धिप्रकाशलाई कांग्रेसमा स्वागत

३ मिनेटutes अगाड
मौरीघाट । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले एमालेका नेता बुद्धिप्रकाश चौधरीलाई पार्टीमा प्रवेश गराएका छन् । शनिबार दाङको देउखरीस्थित मौरीघाटमा आयोजित कार्यक्रममा सहमहामन्त्री चौधरीले एमालेका स्थानीय नेता बुद्धिप्रकाशलाई कांग्रेसमा प्रवेश गराएका हुन् । सहमहामन्त्री चौधरीले इमान्दार भएर पार्टीको संगठन निर्माणमा सक्रिय हुन निर्देशन दिएका छन् । सहमहामन्त्री चौधरीले विगतमा जे...

युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव

सियोल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विश्वभर युवापुस्तामा बढ्दै गएको राजनीतिक असन्तुष्टि र परम्परागत राजनीतिक नेतृत्वप्रतिको अविश्वासलाई समयमै सम्बोधन...

आईजीपी हटाउने सरकारको निर्णयको स्वामित्व लिन रास्वपा सभापति लामिछानेद्वारा अस्वीकार

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयको स्वामित्व लिन...

प्रधानमन्त्री शाहको भारतको उच्चस्तरीय भ्रमणको तयारी, मोदीको सन्देश हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शाह...

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक, लिए ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

कांग्रेसको आधिकारिकता पाउन गगनको १८ करोड काण्डको छानविन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतमा भएको निर्णय प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै पार्टीका प्रमुख भ्रातृ संस्थाहरूले गम्भीर...

सरकारद्वारा लुम्बिनीमा गैर बुद्धिस्ट व्यक्तिलाई सदस्य सचिवमा नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पृष्ठभूमि रहेका पाण्डेयलाई सदस्य...
अपराध

युवतीको अश्लील भिडियो बनाइ सेयर गर्ने न्यौपाने काठमाडौंबाट पक्राउ

४ दिन अगाड
मान्मा । जिल्ला प्रहरी कार्यालय, कालीकोटले युवतीको अश्लील भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा खगेन्द्रप्रसाद न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ । न्यौपानेलाई बिद्युतीय कारोवार अन्तर्गत कसूर मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको कालीकोट प्रहरीका प्रहरी निरीक्षक बरमा यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पीडित युवतीको जाहेरीले कालीकोट जिल्लाको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

पाँचौँ मंकाः खलः चेसमा रुपेश जैसवाल विजयी

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज...

सिलवालले जिते रापिड बुद्धिचालको उपाधि

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको...

बुद्धिचालमा रुपेश र आशिसको संयुक्त अग्रता

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा केएसए काठमाडौं वडा १६ राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु भएको...

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

२ हपता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

१ हप्ता अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...