आइतवार, जेठ १०, २०८३
Saturday, May 23rd, 2026

देउवा पक्षीय नेताहरूको भेला, जेठ १५ भित्र कांग्रेसको समस्या समाधान नभए महासमिति बैठक बोलाउने

८ घन्टा अगाड

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसको विवाद जेठ १५ गतेभित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ । शनिाबर पोखरामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ बिषयक बिचार गोष्ठी एवम् गण्डकी प्रदेशस्तरीय भेलाले जेठ १५ भित्र पनि पार्टीभित्रका समस्या समाधान नभए महासमिति बैठकको आह्वान गर्ने निर्णय गरेको छ । भेलाले ९ बुँदे निर्णय पनि गरेको छ । ‘आफूभित्रको सामान्य समस्या समाधान...

कांग्रेसको १५औँ महाधिवेशन गर्ने हो भने पहिले एउटा न्युट्रल समिति गठन गरौं : डा.शशांक कोइराला

पोखरा । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले सर्वोच्च अदालतले कांग्रेस फुटाएको बताएका छन् । शनिाबर पोखरामा शेरबहादुर देउवा पक्षीय नेताहरूले आयोजना गरेको ‘नेपाली कांग्रेसको बृहत्तर...

वडा र जिल्ला सभापतिलाई कारबाही गरे गगनजी सबै मान्छे सानेपा आएर पार्टी कार्यालयबाट निकाल्नेछन् : मोहन बस्नेत

पोखरा । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले कीर्ते विशेष महाधिवेशनबाट आएकाहरूले वडा सभापति र जिल्ला सभापतिहरूलाई कारबाही नगर्न चेतावनी दिएका छन् । शनिाबर पोखरामा शेरबहादुर...

कलैयामा रास्वपाका नेता, कार्यकर्ताले बबाल गरेपछि सांसदहरू ज्यान जोगाएर भागे

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमाथि धकेलाधकेल र हातपातको प्रयास भएको छ । शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा...
समाचार

शिक्षा क्षेत्र राष्ट्रको भविष्य हो : मुख्यमन्त्री बानियाँ

९ घन्टा अगाड
जावलाखेल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्र राष्ट्रको भविष्य भएको बताएका छन् । प्याब्सन जिल्ला कार्य समिति, ललितपुरद्वारा आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिए । उनले विद्यार्थीहरूको सफलता मेहनत, अनुशासन र अभिभावक तथा...

सशस्त्र प्रहरीद्वारा बाँकेमा अफिम र चरेशसहित रणबहादुरलाई पक्राउ

नेपालगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध चरेस र अफिमसहित एकजनालाई बाँकेबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले कालो रङ्गको लागुऔषध...

पूर्वगृहमन्त्री गुरुङले बिरामी सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्यबारे जानकारी लिए

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङले तालिमका क्रममा अचानक बेहोस भई उपचार गराइरहेका सशस्त्र प्रहरी, बल नेपालका जवानहरूको...

कालीगण्डकीमा अबैध उत्खनन् गर्ने जेसीबी र टिप्परलाई नियन्त्रण

कुश्मा । जिल्ला प्रहरी कार्यालय, पर्वतले नदीजन्य पदार्थ उत्खना तथा ओसार पसारमा संलग्न सवारी साधनहरूलाई नियन्त्रणमा लिएको छ । शुक्रबार प्रहरीले फलेवास नगरपालिका...

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । बिहीबार प्रहरीले पाँच जनालाई पक्राउ...

अख्तियारद्वारा शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध मुद्दा...

एक महिनामा देशभरबाट १ हजार ५६ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक महिनाको अवधिमा १ हजार ५६ जना लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको जनाएको छ । वैशाख महिनामा देशभरबाट...
अपराध

भदौ २४ को जेनजी आन्दोलनमा फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ

१८ घन्टा अगाड
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दीपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले भुजेललाई पक्राउ गरेको जनाएको छ । ०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

क्रिकेटमा नेपालसँग अमेरिका विशाल अन्तरले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ । शुक्रबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न एकदिवसीय...

जुनियर चेस च्याम्पियनको उपाधि अभिक र दानिसाद्वारा कब्जा

भक्तपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक प्रायोजना रहेको दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह तथा दानिसा पुरी विजयी...

दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप हुने

भक्तपुर । तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप यही जेठ ६ गतेदेखि ९ गतेसम्म भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा आयोजना हुने भएको छ...

पुलिस क्लवले जित्यो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि

बुटवल । नेपाल पुलिस क्लवले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि जितेको छ । शनिबार बुटवलमा भएको फाइनल खेलमा संकटा फुटबल...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

२ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...