वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमाथि धकेलाधकेल र हातपातको प्रयास भएको छ । शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा असन्तुष्ट कार्याकर्ताहरूले पार्टी प्रतिनिधी र सांसदहरूमाथि हातपातको प्रयास गरेका हुन् । त्यस क्रममा सांसद र नेताहरूविरुद्ध नारावाजी समेत भएको छ । असन्तुष्ट कार्यकर्ताहरू उग्र बनेर प्रतिनिधिसभा सदस्यहरू र पार्टीले खटाएका प्रतिनिधीहरूलाई बैठकमै तानातान गरेर भाडभैला मच्चाएका थिए...
काठमाडौं । सांसदहरूले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूले बैठक बहिष्कार गरेका...
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, फरार रहेका गितेन्द्रबाबु राई (जीबी) र छविलाल जोशीविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफूविरुद्ध केही समयदेखि निरन्तर भ्रामक समाचार प्रकाशन÷प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बिहीबार...