शुक्रवार, कार्तिक १३, २०८३
Friday, October 30th, 2026

कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने, धमाधम तयारी हुँदै

५१ मिनेटutes अगाड

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी भएको छ । नेपाली कांग्रेस १५औं महाधिवेशत तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालासहितका नेताहरूसँगको परामर्शपछि खुलामञ्चमा उद्घाटनसत्रको कार्यक्रम गर्ने तयारी भएको हो । केन्द्रीय निर्वाचन समितिले काठमाडौंको खुलामञ्चमा महाधिवेशन हुने जनाएको छ । समितिका संयोजक वरिष्ठ अधिवक्ता एगराज पोखरेलले खुलामञ्चमा महाधिवेशन हुने बताएका छन् । उद्घाटन खुलामञ्चमा गर्ने, प्रतिनिधिहरूलाई खानाको व्यवस्था भृकुटीमण्डप र निर्वाचनलगायत...

गृह मन्त्रालयको निर्देशन पालना नगरेपछि निलम्बन

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना...

बिचौलिया इनम प्रकणमा जोडिएका न्यायाधीशहरूमाथि छानविन गर्न नेपाल बारको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ...

आईजीपीमाथि राजीनामाको दबाबको खण्डन, प्रहरी र सरकारविरुद्ध लाग्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरीले हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित र प्रसारित भइरहेको...
समाचार

कृषि फार्ममा अनुदान मिलाइदिने भनेर झण्डै ६ करोड ठगी गर्ने समूहलाई सीआईबीद्वारा पक्राउ

१ घन्ट अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगीको कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ताहाचल बस्ने वर्ष ५२ का तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुरको नखिपोट बस्ने वर्ष ६० का प्रेमनारायण खनाल रहेको सीआईबीका सहप्रवक्ता एवम् एसपी योगेन्द्रकुमार खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख...

प्रधानन्यायाधीशद्वारा प्राड विवाक जर्नल–२०८३ विमोचन

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले नेपाली सेनाको ‘प्राड विवाक जर्नल २०८३’को विमोचन गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा जर्नलको विमोचन...

गतिलो काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा...

अख्तियारद्वारा घुस लिने दुई भूमि अधिकृतसहितको समूहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतद्वय अर्जुनदेव योङ्या र नवीनकुमार गोले समेतको समूहविरुद्ध भ्रष्टाचार मुद्दा...

दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु, पत्नी घाइते

गौर । रौतहटको दुधिअवा–बालचनपुर सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर...

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाहरूबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिका–३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार...

काण्डै काण्डमा मुछिएकी शक्तिशाली आनी, तत्कालीन समयमा केपी ओलीको संरक्षण

काठमाडौं । विभिन्न काण्डै काण्डमा परेकी लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको विरोध हुँदासमेत टसकोमस भएकी छैनिन्...
अपराध

सीआईबीद्वारा दुग्ध विकास संस्थानका विभागीय प्रमुखसहित ८ जनालाई पक्राउ

१ घन्ट अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसूरमा संलग्न दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैर कानूनी रुपमा आर्थिक लाभ लिई संस्थानलाई गंभीर हानि नोक्सानी पु¥याउने कार्य भइरहेको भन्ने उजुरी ब्यूरोमा परेको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

४ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

२ घन्टा अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...