शुक्रवार, कार्तिक १३, २०८३
Friday, October 30th, 2026

गृह मन्त्रालयको निर्देशन पालना नगरेपछि निलम्बन

५७ मिनेटutes अगाड

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बारम्बार दिइएको निर्देशन एन–प्याब्सनले पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीतका कार्यहरू गरेपछि निलम्बन गरिएको जनाएको छ । एन–प्याब्सन मंसिर २५ गते २०५४ मा गृह मन्त्रालयमा दर्ता भएको थियो । २०७८ मा नेपालगञ्जमा...

बिचौलिया इनम प्रकणमा जोडिएका न्यायाधीशहरूमाथि छानविन गर्न नेपाल बारको माग

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ...

आईजीपीमाथि राजीनामाको दबाबको खण्डन, प्रहरी र सरकारविरुद्ध लाग्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपाल प्रहरीले हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरू प्रकाशित र प्रसारित भइरहेको...

दैलेख कांग्रेसको सभापतिमा हमाल सर्वसम्मत निर्वाचित

दैलेख । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस दैलेखको जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन् । सुर्खेतमा बिहीबार सम्पन्न भएको जिल्ला अधिवेशनले...
समाचार

प्रधानन्यायाधीशद्वारा प्राड विवाक जर्नल–२०८३ विमोचन

१० मिनेटutes अगाड
काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले नेपाली सेनाको ‘प्राड विवाक जर्नल २०८३’को विमोचन गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा जर्नलको विमोचन गरिएको हो । सेना प्राड विवाक स्थापनाको ६४औँ वार्षिकोत्सवको अवसरमा जङ्गी अड्डामा विशेष कार्यक्रम भएको थियो । कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान दिने विशेष सैनिक अदालतका...

गतिलो काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा...

अख्तियारद्वारा घुस लिने दुई भूमि अधिकृतसहितको समूहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका भूमि प्रशासन अधिकृतद्वय अर्जुनदेव योङ्या र नवीनकुमार गोले समेतको समूहविरुद्ध भ्रष्टाचार मुद्दा...

दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु, पत्नी घाइते

गौर । रौतहटको दुधिअवा–बालचनपुर सडक खण्डमा ट्र्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती गम्भीर...

जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न जिल्लाहरूबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरेको छ । तनहुँको ब्यास नगरपालिका–३ सृजनाटोल बस्ने ५३ वर्षीय रबिन कुमार...

काण्डै काण्डमा मुछिएकी शक्तिशाली आनी, तत्कालीन समयमा केपी ओलीको संरक्षण

काठमाडौं । विभिन्न काण्डै काण्डमा परेकी लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्माको विरोध हुँदासमेत टसकोमस भएकी छैनिन्...

कसैको टिममा नपरेर लोकप्रिय मतसहित कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित खतिवडा, लिए शपथ

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा...
अपराध

दुई अर्ब १६ करोडको अबैध कारोबारमा संलग्न व्यक्ति पक्राउ

९ घन्टा अगाड
काठमाडौं । क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले २८ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका–१२ घर भएका यादवलाई प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसन मार्फत सट्टेबाजी खेल्ने÷खेलाउने र अवैध रूपमा क्रिप्टो करेन्सीको ठूलो कारोबार भइरहेको भन्ने सूचनाको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

४ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

२६ मिनेटutes अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...