बुधवार, कार्तिक ११, २०८३
Wednesday, October 28th, 2026

गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते गर्ने, देउवा पक्षीय नेताहरू सहभागी हुने

४ घन्टा अगाड

तम्घास । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशन कात्तिक २० गते हुने भएको छ । तम्घासमा नेपाली कांग्रेस गुल्मी जिल्लाका संयोजक बेदबहादुर थापा मगरद्वारा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार गुल्मी कांग्रेसको अधिवेशन कात्तिक २० गते भव्यताका साथ सम्पन्न गर्ने निर्णय भएको हो । अधिवेशन तम्घारमा हुनेछ । कात्तिक १४ गते क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन र १५ गते...

रोल्पा कांग्रेसको जिल्ला सभापतिमा खत्री सर्वम्मत निर्वाचित, देउवा पक्षीय नेता, कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति

रोल्पा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस रोल्पाको जिल्ला अधिवेशनले सभापतिमा मानबहादुर खत्रीलाई सर्वसम्मत निर्वाचित गरेको छ । शेरबहादुर देउवा पक्षीय नेता...

गगनद्वारा प्रश्नपत्र काण्डमा पक्राउ परेका त्रिपाठीलाई मनोनीत, नाङ्गियो बदलिएको २.० कांग्रेस

काठमाडौं । तथाकथित विशेष महाधिवेशन गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरि आफूलाई सभापति घोषणा गरेका गगन थापाले प्रश्नपत्र आउट गरेर कारबाहीमा परेका माधव त्रिपाठीलाई माहधिवेशन प्रतिनिधि...

बदलिएको २.० कांग्रेसमा पूर्वप्रेमिकालाई जिताएर ल्याएपछि बबण्डर, युवा नेतृ अधिकारीले उठाइन् प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ शोभा अधिकारीले पार्टीमा पूर्वप्रेमिकालाई निर्वाचित गरेर ल्याएको भन्दै नेतृत्वको आलोचना गरेकी छिन् । कांग्रेस नेतृ अधिकारीले गगन थापा नेतृत्वको बदलिएको...
समाचार

१५ दिनमा विभिन्न अपराधमा संलग्न १ हजार ३ सय २७ जना पक्राउ

२७ मिनेटutes अगाड
काठमाडौं । नेपाल प्रहरीले यस वर्षको दशैं (असोज २५ देखि कात्तिक ८ गते)को अवधिमा देशभरबाट १ हजार ३ सय २७ जना विभिन्न अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ । जसमध्ये ब्यूरोहरूबाट ४ जना, उपत्यकाबाट २ सय ३० जना, कोशी प्रदेशबाट २ सय ४ जना, मधेश प्रदेशबाट २ सय ८९ जना,...

दुई हप्तामै २ सय ३९ जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं । सुनसरीको इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा ९ सय १५ किलो ६ सय ८० ग्राम सहित ३६ वर्षीय बुलबुल यादव...

आईजीपी कार्कीद्वारा नागरिकको गुनासो सम्बोधन गरी कार्यसम्पादन गर्न मातहतलाई निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी...

क्रिश्चियन मिशनको गतिविधि गर्ने १० जना विदेश नागरिक पक्राउ

काठमाडौं । पर्यटक भिषामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिबिर संचालन गर्ने दश जना विदेशी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ । मोरङको...

ओखलढुङ्गामा सबै पालिकामा देउवा पक्षीय कांग्रेसको अधिवेशन सम्पन्न

ओखलढुङ्गा । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत ओखलढुङ्गामा पालिका अधिवेशन सम्पन्न भएको छ । शेरबहादुर देउवा पक्षीय नेताहरूले ओखलढुङ्गाका पालिकाहरूको अविधेशन सम्पन्न...

थानकोटबाट ६८ किलो चाँदीका तयारी गहनासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । चाँदीका तयारी गरगहनाहरूसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–७ थानकोटबाट ६८ किलो २ सय ४४ ग्राम २ सय...

नगरप्रमुखसहित सात जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध १ करोड ६० लाखभन्दा धेरै रकम भ्रष्टाचार...
अपराध

पत्नी हत्या गरेको अभियोगमा शेर्पा पक्राउ

१२ मिनेटutes अगाड
चैनपुर । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले हत्याको अभियोगमा ४८ वर्षीय तेम्बा रिन्जे शेर्पालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पाको हत्या गरेको अभियोगमा चैनपुर नगरपालिका वडा नं. १ नुनढाकी थर्पु बस्ने तेम्बा रिन्जे शेर्पालाई बुधबार बिहान पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । तेम्बाले कुटपिट गरी मिङ्माछिकीको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...

चेस खेलाडी अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

२ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

१ महिना अगाड
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको बताए । यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषद्ले खारेज गरेपछि सरकारले...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...

अमेरिकाद्वारा विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्ध

न्यूयोर्क । अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...