काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाको १८ करोडको विषय ट्रेलरमात्र भएको बताएका छन् । शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत आयोजित काठमाडौं कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको बताएका हुन् । नेता बस्नेतले भने, ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छभन्ने कुरा आज ब्यापक भइसकेको छ...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस १५औं...
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरेका छन् ।...
धुन्चे । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रसुवा जिल्लाको अधिवेशनले सभापतिमा उपेन्द्रराज लम्साललाई सर्वसम्मत निर्वाचित गरेको छ । बिहीबार धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला...