काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरेका छन् । संयोजक प्रा.डा.कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनयन गरेका हुन् । प्रधान चितवन जिल्ला निवासी हुन् । प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रा.डा.कोइरालाद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ । कराते तथा किक बक्सिङ खेलसँग...
धुन्चे । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रसुवा जिल्लाको अधिवेशनले सभापतिमा उपेन्द्रराज लम्साललाई सर्वसम्मत निर्वाचित गरेको छ । बिहीबार धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापामाथि लागेको १८ करोड रुपियाँको आर्थिक लेनदेनसम्बन्धी आरोप अनियमितताको ट्रेलर मात्रै भएको बताएका छन् ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापालाई नयाँ पार्टीको सभापति भन्दै तत्कालीन समयमा स्वास्थ्यमन्त्री भएका बेलाको घुस प्रकरणहरूको हिसाब...