बिहीवार, जेठ १४, २०८३
Thursday, May 28th, 2026

कञ्चनपुरमा २० भन्दा धेरै कांग्रेसका वडा सभापतिहरूले कथित अद्यावधि नगर्ने निर्णय

७ घन्टा अगाड

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा नेपाली कांग्रेसका अधिकांश वडा सभापति र क्रियाशील सदस्यहरूले कथित अद्यावधिकको काम नगर्ने जनाएका छन् । बुधबार कञ्चनपुर क्षेत्र नं. ३ का वडा सभापतिहरूको बैठकमा उपस्थित २० भन्दा धेरै वडा सभापतिहरूले क्रियाशील सदस्यताको कथित अद्यावधिकको काम नगर्ने बताएका हुन् । उनीहरूले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि विभिन्न बहानामा अद्यावधि लगायतका कार्य भएको भन्दै विरोध जनाएका छन् । क्षेत्रीय...

भदौ २४ को घटनाका यी हुन् मुख्य नाइके र दोषीहरू, रविसहितलाई कारबाही सिफरिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित थुप्रै नेताहरूलाई कारबाही सिफारिस गरेको छ । बुधबार आयोगले सार्वजनिक गरेको भदौ...

टीओबी र सुधन गुरुङ दोषी, भदौ २३ गते विद्यार्थीलाई ढाल बनाए, संयमित प्रहरीबाट पछि मात्रै बल प्रयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको जेनजी प्रदर्शनमा विद्यार्थीलाई ढाल बनाई अर्कै समूहले विध्वंसात्मक कार्य गरेको जनाएको छ । बुधबार आयोगद्वारा तयार...

जेनजीको भदौ २४ को घटना आपराधिक उद्देश्यले भएको हो : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २४ गतेको देशव्यापी प्रदर्शन र घटनालाई आपराधिक भनेको छ । बुधबार आयोग भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...
समाचार

पवित्र पर्व ईदले समृद्ध, न्यायपूर्ण र सुशासित समाज निर्माण गर्न मद्दत पुगोस् : मुख्यमन्त्री बानियाँ

८ घन्टा अगाड
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बकर ईद (ईद–उल–अज्हा) पर्व २०८३ को शुभकामना दिएका छन् । बिहीबार मुख्यमन्त्री बानियाँले शुभकामना सन्देश जारी गरेर इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा)को सुखद् अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवम्...

चाडपर्वहरूले विभिन्न धर्म, संस्कृति र सम्प्रदायबीच आपसी सद्भावलाई मजबुत बनाउँछ : कांग्रेस नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता विद्वान गुरुङले मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व इद–उल–अज्हा (बकर ईद)को अवसरमा शुभकामना दिएका छन् । बिहीबार नेता गुरुङले सामाजिक...

बागमती प्रदेशका खेलाडीहरूलाई नयाँ बजेटमा समेटेर सहुलियत दिन्छौं : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारी कर्मचारी पेन्सन पाए जस्तै बागमती प्रदेशका खेलाडीहरूलाई पनि आगामी वर्षको बजेटमार्फत केही सहुलियत दिन चाहेको...

आईजीपी कार्कीले कमाण्ड सम्हाल्नेवित्तिकै राजश्व चुहावटमा संलग्न ७ सय ५८ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको पदबहाली पश्चात संगठनको क्षमता अभिवृद्धिका साथै सांगठानिक सुदृढीकरणमा भएका विभिन्न प्रयासहरू अन्तर्गत गत ६ महिनाको...

नवीन खड्का २९ हजार थान भेपसहित

काठमाडौं । अवैध विद्युतीय चुरोट (भेप) सहित ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो काठमाडौं...

प्रधानमन्त्रीको खोजी भएपछि रुलिङ गर्ने विषयमा नसिकाउन सभामुखद्वारा सांसदहरूलाई चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्ने विषयमा सांसदहरूलाई आफूलाई नसिकाउन चेतावनी दिएका छन् । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै...

वी.पी.का जुत्ता सर्कसमा नलगाउन गगनलाई केदार कार्कीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले नवयुवाको आकर्षण पार्टी र भ्रातृ संस्थामा दास निर्माण गरेर सम्भव नहुने बताएका छन् । नेता कार्कीले...
अपराध

श्रीमतीको हत्या अभियोगमा रामलाल पक्राउ

२ दिन अगाड
हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले श्रीमती हत्याको अभियोगमा ४५ वर्षीय रामलाल ब्लोनलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ४२ वर्षीया ओमकुमारी भुजेलको हत्या गरेको अभियोगमा हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डी डेरा गरी बस्ने मनहरी गाउँपालिका–३ घर भएका ४५ वर्षीय रामलाल ब्लोनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख...
कला

‘म्यान अफ द वर्ल्ड २०२६’मा सहभागी हुन फिलिपिन्स उडे प्रकाश

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२५’ विजेता प्रकाश चौहान अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुँदैछ, जहाँ...
खेलकुद

राष्ट्रिय बी चेस च्याम्पियनसिप रिसोन र बिनिताको अग्रता

दमक । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बी चेस च्याम्पियनसिप दोस्रो दिन चौथो चरणको खेल सक्दा पुरुष वर्गमा रिसोन थापाले...

बुद्घिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्धको अविश्वास प्रस्ताव सर्वसम्मतिले फेल

काठमाडौं । नेपाल बुद्घिचाल महासंघकाले विशेष साधारणसभामा अध्यक्ष र महासचिवविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव सर्वसम्मतिले अस्वीकृत भएको छ । वरिष्ठ उपाध्यक्षले विधानको...

राष्ट्रिय बी बुद्धिचाल च्याम्पियनसिपको अग्रस्थानमा रिसोन र कृतिसरा

दमक । झापाको मेचीनगरको खानेपानी तथा सरसफाइ हलमा मंगलबारदेखि राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जेठ...

चेस विशेष साधारणसभाद्वारा अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौँडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष र महासचिवविरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत...
अर्थ

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

३ दिन अगाड
काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सुस्मित पोखरेलले बताएका छन् ।...

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...