दमक । नेपाली कांग्रेस झापा जिल्लाको सभापतिमा कृष्ण हुमागाईं सर्बसम्बत निर्वाचित भएका छन् । आइतबार झापामा सम्पन्न अधिवेशनले सभापतिमा हुमागाईंलाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा कालेन्द्रप्रसाद राजबंशी सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत झापा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा नेता...
पोखरा । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीमा पूर्ण एकता आवश्यक रहेको बताएका छन् । आइतबार नेपाली कांग्रेस कास्की जिल्लाको...
भरतपुर । नेपाली कांग्रेस चितवनको जिल्ला सभापतिमा मिलनबाबु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भरतपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्...
जुम्री । नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचत भएका छन् । आइतबार प्यूठान नगरपालिकाको जुम्रीमा सम्पन्न जिल्ला अधिवेशने सभापतिमा बर्मालाई सर्वसम्मत निर्वाचित...