भरतपुर । नेपाली कांग्रेस चितवनको जिल्ला सभापतिमा मिलनबाबु श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भरतपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । आफू सभापतिमा निर्वाचित भएपछि श्रेष्ठले सबैमा हार्दिक आभार प्रकट गरेका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
जुम्री । नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचत भएका छन् । आइतबार प्यूठान नगरपालिकाको जुम्रीमा सम्पन्न जिल्ला अधिवेशने सभापतिमा बर्मालाई सर्वसम्मत निर्वाचित...
भाजपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत भोजपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भोजपुरमा सम्पन्न अधिवेशनले राईलाई...
श्रीनगर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सम्पन्न नेपाली कांग्रेस सल्यानको सभापतिमा दीपकजंग चन्द सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न १५औँ...