आइतवार, कार्तिक १५, २०८३
Sunday, November 1st, 2026

प्यूठान कांग्रेसको सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचित

३९ मिनेटutes अगाड

जुम्री । नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा देबेन्द्र बर्मा सर्वसम्मत निर्वाचत भएका छन् । आइतबार प्यूठान नगरपालिकाको जुम्रीमा सम्पन्न जिल्ला अधिवेशने सभापतिमा बर्मालाई सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । बर्मा प्यूठान नगरपालिकाका उपमेयर तथा प्यूठान कांग्रेसका उपसभापति समेत रहेका थिए । लुम्बिनी प्रदेशका पूर्वमन्त्री एवम् कांग्रेस नेता रोज राणाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला संयोजक ईश्वरसिंह विष्ट, नेताहरू खिमानसिंह रायमाझी, देवीराम पुन मगर,...

भोजपुर कांग्रेसको सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित

भाजपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत भोजपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भोजपुरमा सम्पन्न अधिवेशनले राईलाई...

सल्यान कांग्रेसको सभापतिमा चन्द सर्वसम्मत निर्वाचित

श्रीनगर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सम्पन्न नेपाली कांग्रेस सल्यानको सभापतिमा दीपकजंग चन्द सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न १५औँ...

पार्टी ६ महिनादेखि एक वर्षभित्र ठूलो हुन्छ, फेरि थेग्न गाह्रो हुन्छ : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाले मिशन प्रधानमन्त्री भनेर ठगेर खाएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत...
समाचार

सरकारी छानविन समिति मान्दैनौँ, संसदीय समिति गठन हुनपर्छ : कांग्रेस सहमहामन्त्री खतिवडा

५८ मिनेटutes अगाड
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पत्रकारहरूमाथि भएको राज्य आतंकको छानविन गर्न संसदीय समितिको माग गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् सहमहामन्त्री खतिवडाले राज्य आतंकमा सरकारकै संलग्नता देखिएको भन्दै संसदीय छानविन समितिको माग गरेका हुन् । उनले भने, ‘पत्रकारमाथिको राज्य आतङ्क लोकतन्त्रको मेरूदण्ड प्रेस स्वतन्त्रता विपरित छ ।’ ‘सरकारकै...

रास्वपाकी सांसदको नाम शिला लेखमा लेखाउने प्रलोभनले हिंसा, छानविन समिति गठन

वीरगञ्ज । बारा जिल्लामा आधारभूत अस्पतालको उद्घाटन गर्ने क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको बारेमा स्थलगत छानबिन गर्न एसएसपी...

सरकारमा आएको ६ महिना मात्रै भएको छ, गोरखाका समस्या समाधान गर्छु : गृहमन्त्री गुरुङ

गोरखा । गृहमन्त्री सुधन गुरुङले गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरेका छन् । अन्तरक्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको...

गुल्मी कांग्रेस क्षेत्र नं. २ को अधिवेशन सम्पन्न, थापा सभापतिमा निर्वाचित

धुर्कोट । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । शनिबार धुर्कोटस्थित...

न्यायालयभित्रका विकृतिलाई निरूपण गर्न संसदबाटै निर्णायक कदम चाल्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान प्रदत्त नागरिकको अधिकारसँग कुनै पनि सम्झौता नगर्ने निर्णय गरेको छ ।काठमाडौंमा शनिबार बसेको सचिवालय बैठकपछि महामन्त्री...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न निर्वाचन समिति गठन

न्युयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको अधिवेशनको निर्वाचन समिति गठन भएको छ । समितिका संयोजक प्रमोद सिटौलाले...

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार

दुनै । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दीहरू फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट...
अपराध

सीआईबीद्वारा दुग्ध विकास संस्थानका विभागीय प्रमुखसहित ८ जनालाई पक्राउ

२ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसूरमा संलग्न दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैर कानूनी रुपमा आर्थिक लाभ लिई संस्थानलाई गंभीर हानि नोक्सानी पु¥याउने कार्य भइरहेको भन्ने उजुरी ब्यूरोमा परेको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

६ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

२ दिन अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...