आइतवार, जेठ १०, २०८३
Sunday, May 24th, 2026

बदलिएको कांग्रेस जस्तो अनुदानको राजनीतिबाट पलाएका होइनौं, आफ्नै पौरखबाट आएका हौँ : सभापति बलायर

८ घन्टा अगाड

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायरले पार्टीको वर्तमान नेतृत्व ठीक ढंगले चल्न नसकेको बताएका छन् । आइतबार कैलालीको धनगढीमा आयोजित नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति बलायरले भने, ‘सर्वोच्च अदालतको फैसलापछि नेतृत्व मान्दैनँ भन्न पनि छोडेका छौँ । तिम्रा ढंगले कांग्रेस उँभो लाग्दैन । देउवा नेतृत्वको दुईतिहाइ आज बाहिर छ ।’ प्रदेश समितिबाट आयोजित भेलालाई...

घोटालामा मुछिएका कांग्रेसका जिल्ला सभापति समेत रहेका चतुरबहादुरलाई राखेपले थमायो ५ दिने पत्र

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्पष्टीकरण सोधेको छ...

कांग्रेसको बृहत एकताका लागि देउवा पक्षीय नेताहरूको धनगढीमा भेला

धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेला गरेका छन् । आइतबार कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति...

देउवा पक्षीय नेताहरूको भेला, जेठ १५ भित्र कांग्रेसको समस्या समाधान नभए महासमिति बैठक बोलाउने

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसको विवाद जेठ १५ गतेभित्र पार्टीभित्रका समस्या समाधान गर्न आग्रह गरेको छ । शनिाबर पोखरामा ‘नेपाली कांग्रेसको...
समाचार

डीआईजी थपलियाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने पर्साका एसपी पाठकलाई सम्मान

३६ मिनेटutes अगाड
जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयले वैशाख महिनामा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ठ भएको जिल्ला प्रहरी कार्यालय, पर्सालाई प्रशंसापत्र प्रदान गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यसम्पादन विवरण मूल्यांकनमा वैशाख महिनामा मधेश प्रदेशका जिल्लाहरूमध्ये जिल्ला प्रहरी कार्यालय, पर्साको कार्यसम्पादन सर्वोत्कृष्ठ भएको भन्दै प्रशंसापत्रसहित सम्मान गरिएको हो । मधेश प्रदेश प्रहरी...

कांग्रेस बलियो बनाउन अहँकार र व्यक्तिगत स्वार्थ त्यागौं, कौरव विभाजित हुँदा पाण्डवसँग पराजित भए : नैनसिंह महर

धनगढी । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता, विश्वास र सहकार्यलाई समयको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा...

आईजीपी कार्की लागुऔषधविरुद्दको महाअभियानमा सहभागी, विराटनगरमा विशेष कार्यक्रम

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषधविरुद्दको महाअभियान २०८३ कार्यक्रमको शुभारम्भ गरेको छ । आइतबार बिहान लागुऔषधविरुद्दको महाअभियानमा लागुऔषध दुर्व्यसन मुक्त समाज निर्माण...

नेपाल भ्रमणमा ३७औँ जगद्गुरु शङ्कराचार्य श्री श्री विधु शेखर भारती महास्वामी सनातन

काठमाडौं । शृङ्गेरी शारदा पीठका ३७औँ जगद्गुरु शङ्कराचार्य श्री श्री विधु शेखर भारती महास्वामी सनातन नेपाल आएका छन् । उनी बिहीबार चार्टर फ्लाइटमार्फत...

योगलाई जीवनशैलीसँग जोडेर अगाडि बढाउन आवश्यक छ : मुख्यमन्त्री बानियाँ

चाँगुनारायण । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको आधार भएको बताएका छन् । आइतबार भक्तपुरको चाँगुनारायण नगरपालिकालाई...

शिक्षा क्षेत्र राष्ट्रको भविष्य हो : मुख्यमन्त्री बानियाँ

जावलाखेल । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शिक्षा क्षेत्र राष्ट्रको भविष्य भएको बताएका छन् । प्याब्सन जिल्ला कार्य समिति, ललितपुरद्वारा आयोजित एसईई परीक्षामा...

सशस्त्र प्रहरीद्वारा बाँकेमा अफिम र चरेशसहित रणबहादुरलाई पक्राउ

नेपालगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध चरेस र अफिमसहित एकजनालाई बाँकेबाट पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले कालो रङ्गको लागुऔषध...
अपराध

भदौ २४ को जेनजी आन्दोलनमा फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ

१ िन अगाड
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको मण्डनदेउपुर नगरपालिका–४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दीपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले भुजेललाई पक्राउ गरेको जनाएको छ । ०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका...

महासंघका अध्यक्ष तथा महासचिवले अविश्वास प्रस्ताव सामना गर्ने

हेटौँडा । नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा आइतबार क्लब हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४, मकवानपुरमा...

क्रिकेटमा नेपालसँग अमेरिका विशाल अन्तरले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ । शुक्रबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न एकदिवसीय...

जुनियर चेस च्याम्पियनको उपाधि अभिक र दानिसाद्वारा कब्जा

भक्तपुर । बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक प्रायोजना रहेको दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिपमा एआईएम अभिम शाह तथा दानिसा पुरी विजयी...
अर्थ

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

२ हपता अगाड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । तथापि,...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...

मूल्य बढाएर गहुँ र चैते धानको समर्थन मूल्य कायम

काठमाडौं । सरकारले यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपियाँ कायम गरेको छ । यस पटक गहुँको समर्थन मूल्य...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...