शनिवार, कार्तिक १४, २०८३
Saturday, October 31st, 2026

कांग्रेसको आदिवासी जनजाति महासंघको सभापतिमा मोक्तान मनोनीत

८ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा अमिर मोक्तान मनोनीत भएका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारीका संयोजक प्रा.डा.शशांक कोइरालाले मोक्तानलाई महासंघको सभापतिमा मनोनीत गरिएको पत्र प्रदान गरेका छन् । सभापतिमा मनोनीत भएपछि मोक्तानले नेपाली कांग्रेसको संगठन निर्माणमा भूमिका खेल्ने बताएका छन् । सभापतिमा मनोनीत भएपछि मोक्तानले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासँग पनि भेट गरेका छन्...

विचौलिया इनमको गगनसंग कनेक्सन, सापकोटा-उमेश कै सेटिङमा कांग्रेसको आधिकारिता हत्याएको आशंका

काठमाडौं । शक्ति केन्द्र र न्यायलयका विचौलिया इनम सापकोटासंग तथाकथित विषेश महाधिवेशनबाट नेपाली कांग्रेसलाई विभाजन गरेर सभापति भएका गगन थापाको कनेक्सन देखिएको छ । तथाकथित...

भ्रष्टाचारको मुद्दा खेपिरहेका निलम्वित अध्यक्षलाई च्यापेर रास्वपाका सांसदद्वारा अनुगमन, राप्तीमा खैलाबैला

मसुरिया । दाङको राप्ती गाउँपालिकाका निलम्बित अध्यक्ष प्रकाश विष्टमाथि विशेष अदालतमा मुद्दा दायर भएपछि पनि उनी सार्वजनिक गतिविधिमा सक्रिय रहेको र संघीय सांसदको आडमा आफ्नो...

कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने, धमाधम तयारी हुँदै

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशनको उद्घाटन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी भएको छ । नेपाली कांग्रेस १५औं महाधिवेशत तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालासहितका नेताहरूसँगको...
समाचार

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न निर्वाचन समिति गठन

७ घन्टा अगाड
न्युयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको अधिवेशनको निर्वाचन समिति गठन भएको छ । समितिका संयोजक प्रमोद सिटौलाले सुरज नायकलाई प्रमुख निर्वाचन आयुक्त मनोनीत गरेका छन् । विनोद श्रेष्ठ र सचिता रायमाझी बस्नेतलाई निर्वाचन आयुक्त नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस १५औं...

डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदीबन्दी फरार

दुनै । डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दीहरू फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोल्पाका अनुसार शुक्रबार मध्यराति कारागारबाट...

सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न प्रतिबद्ध छु : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्ने बताएका छन्...

दाङ कांग्रेसको अधिवेशन १५ र १६ गते हुने, विभिन्न उपसमितिहरू गठन

घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ जिल्ला अधिवेशन यही कार्तिक १५ र १६ गते सम्पन्न हुने भएको छ । शुक्रबार...

कृषि फार्ममा अनुदान मिलाइदिने भनेर झण्डै ६ करोड ठगी गर्ने समूहलाई सीआईबीद्वारा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठगीको कसूरमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको ताहाचल बस्ने वर्ष...

प्रधानन्यायाधीशद्वारा प्राड विवाक जर्नल–२०८३ विमोचन

काठमाडौं । प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले नेपाली सेनाको ‘प्राड विवाक जर्नल २०८३’को विमोचन गरेका छन् । सैनिक मुख्यालय भद्रकालीमा शुक्रबार आयोजित कार्यक्रममा जर्नलको विमोचन...

गतिलो काम नगर्ने १२० वटा फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३ यता १२० वटा फर्म तथा...
अपराध

सीआईबीद्वारा दुग्ध विकास संस्थानका विभागीय प्रमुखसहित ८ जनालाई पक्राउ

२३ घन्टा अगाड
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपराधिक विश्वासघात तथा संगठित अपराध अन्तर्गतको कसूरमा संलग्न दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ । संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको संलग्नतामा गैर कानूनी रुपमा आर्थिक लाभ लिई संस्थानलाई गंभीर हानि नोक्सानी पु¥याउने कार्य भइरहेको भन्ने उजुरी ब्यूरोमा परेको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...

एशियाली चेसमा सहभागी हुने टोली भारत प्रस्थान

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा अक्टोबर २२ देखि ३१ तारिखसम्म आयोजना हुने पश्चिम एसियाली युवा चेस च्याम्पियनसिप २०२६ मा सहभागी हुन नेपालका...

महासंघद्वारा प्रतियोगिताको क्यालेण्डर तयार, भोटेकोशी प्रभावित खेलाडीलाई सहयोग गर्ने

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले आर्थिक वर्ष ०८३/०८४ का लागि चेस प्रतियोगिताहरूको क्यालेण्डर तयार पारेको छ । काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति...

सेनाको खेलकुदमा लङ्ग जम्प, दौड र म्याराथन नयाँ राष्ट्रिय रेकर्ड

काठमाडौं । नेपाली सेनाको प्रधान सेनापति ट्रफि–२०८३ खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका भद्रकालीमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

५ दिन अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

२४ घन्टा अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...