धुन्चे । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रसुवा जिल्लाको अधिवेशनले सभापतिमा उपेन्द्रराज लम्साललाई सर्वसम्मत निर्वाचित गरेको छ । बिहीबार धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनले लम्साललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचिन समितिले जनाएको छ । जिल्ला अधिवेशनका क्रममा प्रदेश सभा निर्वाचन क्षेत्रहरू र पाँच वटा पालिकाका सभापति पनि सर्वसम्मत निर्वाचित भएका छन् । १ को सभापतिमा तेम्पा नुर्पु तामाङ र २ को सभापतिमा धनबहादुर...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापामाथि लागेको १८ करोड रुपियाँको आर्थिक लेनदेनसम्बन्धी आरोप अनियमितताको ट्रेलर मात्रै भएको बताएका छन् ।...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापालाई नयाँ पार्टीको सभापति भन्दै तत्कालीन समयमा स्वास्थ्यमन्त्री भएका बेलाको घुस प्रकरणहरूको हिसाब...
दिक्तेल । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत खोटाङ जिल्लामा मंगलबार सम्पन्न...