काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापामाथि लागेको १८ करोड रुपियाँको आर्थिक लेनदेनसम्बन्धी आरोप अनियमितताको ट्रेलर मात्रै भएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत उदयपुर जिल्लाको अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले गगन थापाद्वारा कांग्रेस हत्याउन गरिएको १८ करोडको डिल उनको अनियमितताको सुरुवात मात्रै भएको बताए । गगन थापाविरुद्ध आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापालाई नयाँ पार्टीको सभापति भन्दै तत्कालीन समयमा स्वास्थ्यमन्त्री भएका बेलाको घुस प्रकरणहरूको हिसाब...
दिक्तेल । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत खोटाङ जिल्लामा मंगलबार सम्पन्न...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापाप्रति लक्षित अभिव्यक्ति दिँदै १८ सिटको नेपाली कांग्रेसलाई हत्याउन १८ करोड बुझाएको भनेर...