सोमवार, जेठ ११, २०८३
Monday, May 25th, 2026

प्रधानमन्त्री शाहसँग रास्वपा सभापति लामिछानेको भारत भ्रमणको कुनै साइनो छैन : सरकार

२६ मिनेटutes अगाड

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत जान लागेको विषय प्रधानमन्त्रीको भ्रमण नभएको कुरासँग कुनै साइनो नभएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पहिलो सय दिनको काममा फोकस भएकाले विदेश भ्रमणमा नगएको बताए । मन्त्री पोखरेलले रवि लामिछानेको भ्रमणसँग प्रधानमन्त्री शाहको...

लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सर्वसम्मत निर्णय

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पूर्वसहमति अनुसार कांग्रेसकै नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय गरेको छ । सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीको मसुरियास्थित...

गगन-विश्वले पूर्णबहादुरको फोन पनि उठाएनन्, म्यासेजको रिप्लाई गरेनन्, विरोधीलाई कारबाही गरेरै निकाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले अदालतको फैसलापछि बैधानिक रुपमा विवाद टुंगिएको बताउँदै सहमतिका लागि गगन थापा र विश्वप्रकाश शर्माले धोका दिएको बताएका छन्...

एकताका लागि दवाव सिर्जना गर्न कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघका नेता, कार्यकर्ताहरूद्वारा प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसभित्र एकताको दवाव सिर्जना गर्न नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । आइतबार सानेपास्थित पार्टी...
समाचार

प्यूठानमा सात थान भरूवा बन्दुक बरामद

१७ मिनेटutes अगाड
बाग्दुला । जिल्ला प्रहरी कार्यालय, प्युठानले सात थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ । नौबहिनी गाउँपालिका वडा नं. ७ लेखखर्कस्थित खानेपानी ट्याङ्की नजिक खोचबाट एकनाले भरूवा बन्दुक ३ थान बरामद गरेको प्रहरीले जनाएको छ । नौबहिनी गाउँपालिका–७ स्याउले डाँडाखर्कस्थित ढुङ्गाको ओडारबाट एकनाले भरूवा बन्दुक ४ थान सोमबार बिहान प्रहरीले...

सरकारद्वारा प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त

काठमाडौं । झण्डै दुईतिहाइको सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ति गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव डंगोललाई...

भ्रातृ संस्थाहरूको टीके प्रथाको विरोध गर्दै सानेपामा नेविसंघद्वारा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले नेपाली कांग्रेसको भ्रातृ संस्थाहरूमा टीके प्रथाको विरोध गर्दै सांकेतिक रुपमा प्रदर्शन गरेका छन् ।...

राजनीतिक परिवर्तन अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भयो : इन्द्र बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको राजनीतिक परिवर्तनले अहिलेको व्यवस्थाप्रति उदाशिन हो कि भन्ने महशुस भएको बताएका छन् । सोमबार हेटौँडामा...

जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्बाट प्रहरी प्रधान कार्यालयको अवलोकन

काठमाडौं । जगद्गुरू शंकराचार्य श्री श्री विधुशेखर भारती सान्निधानम्ले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालको अवलोकन भ्रमण गरेका छन् । सोमबार जगद्गुरू शंकराचार्य श्री...

म्यानमार सरकारद्वारा डा.लामालाई ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट सम्मानित

काठमाडौं । म्यानमार सरकारद्वारा ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ (डा.ल्हारक्याल लामालाई सम्मानित गरिएको छ । बौद्ध धर्मको शुद्धता, संरक्षण तथा विश्वव्यापी...

बागमती सरकारद्वारा गणतन्त्र दिवस मनाउन समिति गठन, विभिन्न कार्यक्रम पनि गरिने

काठमाडौं । बागमती प्देश सरकारले गणतन्त्र दिवस, २०८३ मनाउनका लागि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । सोमबार बसेको...
अपराध

चीनतर्फ तस्करी गर्न लागेको ठूलो परिमाणको डलरसहित गुरुङ पक्राउ

८ घन्टा अगाड
धुन्चे । जिल्ला प्रहरी कार्यालय, रसुवाले ४३ हजार अमेरिकी डलरसहित ३७ वर्षीय सुशील गुरुङलाई नियन्त्रणमा लिएको छ । आइतबार प्रहरीले गुरुङलाई ४३ हजार डलरसहित रसुवाको बेत्रावती बजारस्थित पासाङ ल्हामु सडकखण्डमा बा.प्र.०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसबाट नियन्त्रणमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । गुरुङले सो डलर चीनतर्फ तस्करी गर्न लागेको...
कला

रनवे १५ मा सेलिब्रेटी र मोडलहरुको डिजाइन प्रदर्शन

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यती शुक्रबार साँझ फेसनमय भयो । झकिझकाउ सजावत सहित आयोजित ‘आईईसी डिजाइनर रनवे –१५’ नाम फेसन शोमा १८ सेलिब्रेटी र मोडल एउटै र्‍याम्पमा फेसनका नयाँ डिजाइन प्रदर्शन गरे । आईईसी कलेजको आयोजना रहेको फेसन...
खेलकुद

चेस विशेष साधारणसभाद्वारा अविश्वासको प्रस्ताव अस्वीकृत

हेटौँडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दीपेन राई समूहले अध्यक्ष र महासचिवविरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत...

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट जेठ १३ देखि हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म हुने भएको छ । आइतबार पत्रकार...

बुद्धिचाल महासंघको बिशेष साधारणसभा दोस्रो पटक आह्वान

हेटौँडा । नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिले आह्वान गरेको पहिलो पटकको विशेष साधारणसभा मकवानपुरस्थित क्लब हेटौंडाको सभाहलमा जारी रहेको छ । महासंघका...

महासंघका अध्यक्ष तथा महासचिवले अविश्वास प्रस्ताव सामना गर्ने

हेटौँडा । नेपाल बुद्धिचाल महासंघको कार्यसमिति बैठकले निर्णय गरे बमोजिम महासंघको विशेष साधारणसभा आइतबार क्लब हेटौँडा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४, मकवानपुरमा...
अर्थ

सरकारद्वारा मोटा र मध्यम धानको समर्थन मूल्य निर्धारण

५७ मिनेटutes अगाड
काठमाडौं । सरकारले वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले मोटा धानको प्रतिक्वीन्टल रू. ३,६६० र मध्यम धानको प्रतिक्वीन्टल रू. ३,८६० तोकिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सुस्मित पोखरेलले बताएका छन् ।...

चन्द्र ढकालको समूहलाई हराउँदै महासंघमा अञ्जनकुमार समूहको जबरजस्त जित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष अञ्जनकुमार श्रेष्ठ पदभार ग्रहण गरेका छन् । बिहीबार महासंघको केन्द्रीय कार्यालय, टेकु, काठमाडौंमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण...

सहकारीहरूको वर्गीकरण गरेर चिन्ह प्रदान गर्नुपर्छ : मन्त्री रायमाझी

भरतपुर । बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अब सहकारीहरूको पनि वर्गीकरण गरिनुपर्ने बताएकी छिन् । बिहीबार बागमती प्रदेश सहकारी संघ लिमिटेडको...

अध्यक्ष भण्डारी नेतृत्वको कार्यसमिति होटल व्यवसायी महासंघमा निर्विरोध चयन

पोखरा । होटल व्यवसायी महासंघ नेपालको कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर महासंघको कार्यसमिति र घोषणापत्र सार्वजनिक गरिएको छ ।...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

पश्चिम बंगालमा जनताले कम्युनिस्ट नेता लेनिनको शालिक भात्काइदिए

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी)का कार्यकर्ताले कम्युनिस्ट नेता भ्लादिमिर लेनिनको शालिकलाई भत्काइदिएका छन् । भाजपाले पश्चिम बंगालको सभामा २९४ मध्ये २०७ सिटसहितको एकल बहुमत ल्याएर विजयी भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)ले बनाएको लेनिनको...