भाजपुर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत भोजपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट सभापतिमा धर्मराज राई सर्वसम्मत निर्वाचित भएका छन् । आइतबार भोजपुरमा सम्पन्न अधिवेशनले राईलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय प्रतिनिधि उत्तम चापागाईले बताएका छन् । केन्द्रीय प्रतिनिधि चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनमा सीता राई लगायतका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
श्रीनगर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सम्पन्न नेपाली कांग्रेस सल्यानको सभापतिमा दीपकजंग चन्द सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सल्यानको श्रीनगरमा सम्पन्न १५औँ...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाले मिशन प्रधानमन्त्री भनेर ठगेर खाएको बताएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेस भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको सभापतिमा अमिर मोक्तान मनोनीत भएका छन् । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारीका संयोजक प्रा.डा.शशांक...