बिहीवार, कार्तिक १९, २०८३
Thursday, November 5th, 2026

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक बैठक, लिए ब्रिफिङ

४ घन्टा अगाड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी...

खोटाङ कांग्रेसको सभापतिमा युवा नेता रोजन राई सर्वसम्मत निर्वाचित

दिक्तेल । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापति पदमा रोजन राई निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत खोटाङ जिल्लामा मंगलबार सम्पन्न...

रास्वपा नेता सिंहले गगनलाई भने– १८ सिटे पार्टीलाई हत्याउन १८ करोड बुझाएका सभापति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद अमरेशकुमार सिंहले गगन थापाप्रति लक्षित अभिव्यक्ति दिँदै १८ सिटको नेपाली कांग्रेसलाई हत्याउन १८ करोड बुझाएको भनेर...

प्रधानमन्त्री शाहद्वारा नसर्ने रोगको सुधारको अवस्थाबारे परामर्श

काठमाडौं । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिएको छ। यसैक्रममा मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री...
समाचार

कांग्रेसको आधिकारिकता पाउन गगनको १८ करोड काण्डको छानविन गर्न माग

२० घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतालाई लिएर निर्वाचन आयोग र सर्वोच्च अदालतमा भएको निर्णय प्रक्रियामा आर्थिक चलखेल भएको भन्दै पार्टीका प्रमुख भ्रातृ संस्थाहरूले गम्भीर आपत्ति जनाएका छन् । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल...

सरकारद्वारा लुम्बिनीमा गैर बुद्धिस्ट व्यक्तिलाई सदस्य सचिवमा नियुक्त

काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले इन्जिनियर पृष्ठभूमि रहेका पाण्डेयलाई सदस्य...

प्रवासी नेपाली मञ्चको अध्यक्षमा प्रभुराम थापाको उम्मेदवारी, भवन निर्माणसम्मका योजना

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्ष पदमा प्रभुराम थापाले उम्मेदवारी घोषणा गर्दै आगामी चार वर्षका लागि आफ्नो कार्ययोजना र प्रतिबद्धता सार्वजनिक...

गोदावरीमा जुवा खेल्ने र खेलाउनेहरू नगदसहित पक्राउ

जावलाखेल । प्रहरीले ललितपुरको गोदावरी नगरपालिका वडा नं.१० टहाखेलमा छापामारेर जुवातास खेल्ने र खेलाउनेहरूलाई नियन्त्रामा लिएको छ । सोमबार टहाखेलस्थित खोमप्रसाद तिमल्सिनाको जस्ताको...

नेपलाका लागि भारतीय नवनियुक्त राजदूत दलेला काठमाडौं आइपुगे

काठमाडौं । नेपालका लागि भारतीय नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आएका छन् । मंगलबार राजदूत दलेला काठमाडौं आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

पाल्पा कांग्रेसका दुवै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन, देउवा पक्षको राम्रो संगठन निर्माण

तानसेन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लागेको छ । पाल्पा क्षेत्र नं....

बागलुङ कांग्रेसको अधिवेशन मंसिर २ गते, देउवा र प्रा.डा.कोइरालाले सम्बोधन गर्ने

बागलुङ । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस बागलुङको जिल्ला अधिवेशन मंसिर २ गते निर्णय भएको छ । सोमबार महाधिवेशन तयारी...
अपराध

युवतीको अश्लील भिडियो बनाइ सेयर गर्ने न्यौपाने काठमाडौंबाट पक्राउ

२ दिन अगाड
मान्मा । जिल्ला प्रहरी कार्यालय, कालीकोटले युवतीको अश्लील भिडियो बनाइ सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभियोगमा खगेन्द्रप्रसाद न्यौपानेलाई काठमाडौंबाट पक्राउ गरेको छ । न्यौपानेलाई बिद्युतीय कारोवार अन्तर्गत कसूर मुद्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको कालीकोट प्रहरीका प्रहरी निरीक्षक बरमा यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पीडित युवतीको जाहेरीले कालीकोट जिल्लाको...
कला

हत्या अभियोगमा मोडल श्रद्धा पक्राउ

नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित लखनउका व्यापारी शिव शर्मा र मोडेल श्रद्धा दुबेसँगै देखिएको सिसिटिभी भिडियो सार्वजनिक भएको छ । फुटेज ४ अगस्ट २०२६ को हो । भिडियोमा श्रद्धा र शिव बिहान करीब १ बजे पार्टीमा जाँदै गरेको देखिएका छन्...
खेलकुद

पाँचौँ मंकाः खलः चेसमा रुपेश जैसवाल विजयी

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज...

सिलवालले जिते रापिड बुद्धिचालको उपाधि

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालित केएसए काठमाडौं वडा कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको...

बुद्धिचालमा रुपेश र आशिसको संयुक्त अग्रता

काठमाडौं । काठमाडौं स्पोट्र्स एकेडेमी तथा काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा केएसए काठमाडौं वडा १६ राष्ट्रिय र्‍यापिड बुद्धिचाल सुरु भएको...

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने

जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका...
अर्थ

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

१ हप्ता अगाड
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको छ । ग्लोबल आइएमई...

एमसीसी अन्तर्गत न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी

बुटवल । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभि न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । सबस्टेशन निर्माण अन्तर्गत जीआईएस...

बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पौडेल निर्वाचित

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनबाट अध्यक्षमा नरिश्वर शर्मा पौडेल (भूमिराज) निर्वाचित भएका छन् । संघको २६औँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि...

प्रेसिडेन्ट ग्रुपको ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ शुरु

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र हाम्रो समृद्ध आतिथ्य संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा ब्रान्डिङ गर्ने उद्देश्यका साथ प्रेसिडेन्ट बिजनेस ग्रुपले यस वर्ष...
सूचना/प्रबिधि

एआईका कारण गुगलले ५ सय अर्ब डलर गुमायो

६ दिन अगाड
न्युयोर्क । गुगलको मूल कम्पनी अल्फाबेटले एकै दिन ५०० अर्ब डलरभन्दा बढी बजार मूल्य गुमाएको छ । कम्पनीले वर्षको अन्तिम व्यावसायिक प्रतिवेदन सार्वजनिक गरेसँगै वालस्ट्रिटका लगानीकर्तामा निराशा बढ्दा बिहीबार अल्फाबेटको सेयर मूल्य ६ महिनायताकै न्यून विन्दुमा झरेको हो । गुगलको...

फ्रान्समा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार सरकारले परिमार्जित...

अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान

न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका...

आइफोन १८ सिरिज दुई चरणमा आउने, सन् २०२७ सम्म कुर्नुपर्ने

न्यूयोर्क । एप्पल कम्पनीले आइफोन १८ सिरिजलाई दुई चरणमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । महँगो प्रो मोडेलहरू यसै वर्ष बजारमा आउनेछन् । सामान्य आइफोन...
रोचक

राज्यमन्त्री जानकीदेवी चढ्ने गाडीलाई ५ सय जरिवाना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । सार्वजनिक बिदामा अनुमति नलिएरै सरकारी गाडी चलाएको पाइएपछि ट्राफिक प्रहरीले कुँवरले चढ्ने सुदूरपश्चिम प्र.०१००१ झ ०३९७ नम्बरको गाडीलाई जरिबाना तिराएको हो...