Friday, April 26th, 2024
मुख्य समाचार

देउवा दम्पत्तिले मनाए २५औँ वर्षगाँठ, बुढानिलकण्ठ झिलिमिली

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणाले विवाहको २५औँ वर्षगाँठ मनाएका छन् । काठमाडौंको बुढानिलकण्ठस्थित...

संसदमा पहिलो पटक देखियो नयाँ दृष्य, कांग्रेसले पयो अर्को दलको साथ

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले सर्लाही जिल्लामा भएको प्रहरी इन्काउन्टर र धर्ना बसेका व्यक्तिको हत्या...

ईश्वर पोखरेलले यज्ञराजकै अगाडि कांग्रेसका रामहरिको प्रशंसा गरेपछि…

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ओखलढुंगाको विकासका कामहरूमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले धेरै सक्रिय रहने गरेको भन्दै...

नेविसंघले सिंहदरबार छेउमै बाल्याे राँके जुलुस, एघार जना विद्यार्थी नेता पक्राउ (तस्वीर)

काठमाडौं । कम्युनिस्ट सरकारका गलत निर्णय, हर्कत र संविधान विरोधी गतिविधिविरुद्ध नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीले काठमाडौंमा...

कांग्रेसका सांसद प्रधानले ओलीसँग लिए ‘टक्कर’, सभापति तर्सिए

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाई विशेष समितिलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले बेवास्ता गरेको भन्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास...

सभापति देउवाको घरमा महायज्ञ, नेता कार्यकर्ताको घुइँचो

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा श्रीमद्भागवत् महायज्ञ सप्ताह लगाइएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा सभापति...

कांग्रेसमा ‘सिटौला–गगन’हरूको फड्को, ‘पौडेल–कोइराला’हरू चकित

काठमाडौं । नेपाली कांग्रेसभित्र कृष्णप्रसाद सिटौलाले आफ्नो गुटलाई कस्दै लगेका छन् । सिटौलाले सभापति शेरबहादुर देउवाका विरोधी नेताहरूको कमजोरीलाई पत्ता...

देउवाले देखाए ठूलो छाती, असन्तुष्ट समूहको माग सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको प्रक्रिया शुरू गर्न केन्द्रीय समितिमा प्रस्ताव पेश गरेको छ । ललितपुरको सानेपामा आइतबार बसेको...

बालकृष्ण खाँणले जनताको कुरा बोल्दा कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा सांसदहरूले उठाएका विषयलाई सरकारले बेवास्ता गरेको बताएका छन् । आइतबार संसदको...

भक्तपुरमा महिला ‘भगवान’का धुन्दुकारी काण्ड, ‘मुर्गा’ फसाउँदै

काठमाडौं । भक्तपुर जिल्लाको सूर्यविनायक पेट्रोल पम्प नजिकै चियास पसल गरेर बेच्न स्वर्गीय सानुभाई बकुन्छेकी पत्नी रातारात अर्बपति बनेकी छिन्...

ओलीका सल्लाहकारका कारण हँगामा, बालुवाटारभित्रै खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘छौंडाहरू’ भनेर ट्वीट गरेपछि सामाजिक सञ्जालमा हँगामा भएको...

फन्दामा परे प्रचण्डका शक्तिशाली घरबेटी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको कन्ट्रक्सन कम्पनीलाई कारबाहीको तयारी...

सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउँदैछः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले लोकतन्त्र विरोधी काम गर्दै गए आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने चेतावनी...