Monday, July 22nd, 2024
अपराध

राप्रपाका नेता एवम् पूर्वराज्यमन्त्री रायको हत्या

५९ मिनेट अगाड
काठमाडौं । सर्लाही जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । आइतबार राति करीव ११ बजेर ३० मिनटमा अपरिचित व्यक्तिले धारिलो हतियार कट्टाको प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।...

बुढानिलकण्ठमा जुवातास खेल्ने रेशम लामासहित १० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंबाट १० जनालाई पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका–११ खरिबोट प्रगति चोक डेरा गरी...

दुधकोशीमा पाहुना आएका भिनाजुको हत्या

दुधकोशी । खुकुरी प्रहरी गरी हत्या गरेको अभियोगमा सोलुखुम्बुमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । थुलुङ दुधकोशी गाउँपालिका–१ नेले बस्ने...

प्रतिव्यक्ति यौनसम्पर्क गरेको ५ सय, दुई जना सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउस सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा २ जना गेष्ट हाउस सञ्चालकलाई बुधबार...

ललितपुरमा ९ वर्षीया बालिका करणी गर्ने खत्री पक्राउ

ललितपुर । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय नरबहादुर खत्रीलाई पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी...

पत्नी र छोरी मिलेर जंगबहादुरको हत्या

ईश्वरपुर । सर्लाही जिल्लामा हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुर नगरपालिका–१३ आलेटोल बस्ने ५९ वर्षीया...

पालेको कुकुर मारेको झोँकमा छोराद्वारा बुबाको हत्या

कावासोती । नवलपुर जिल्लामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको जनाएको छ । आफ्नै ४३ वर्षीय बुवाको...

तनहुँकी सृजना खड्काले हेटौँडाकी आस्था थापालाई पक्राउ गराइन्

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले मकवानपुर जिल्लाकी २२ वर्षीया आस्था थापालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका वडा...

धौलागिरीमा धनबहादुरको हत्या, सोमबहादुर पक्राउ

बेनी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–५ मलम्पार बस्ने ४२ वर्षीय धनबहादुर छन्त्यालको हत्या भएको छ । धनबहादुर छन्त्यालको हत्या गरेको...

अमेरिकामा उमेश दाहालको हत्या, विशाल राई पक्राउ

टेनेसीको न्यासभिल । अमेरिकामा २६ वर्षीय विशाल राईले ४१ वर्षीय उमेश दाहाललाई कुटपिट गरेर हत्या गरेका छन् । झापाको भुटानीशरणार्थी...

लालिगुराँस नगरपालिकामा आमाको हत्या

फिदिम । आमाको हत्या गरेको अभियोगमा प्रहरीले तेह्रथुम जिल्लामा २३ वर्षीय दीपक नेपालीलाई पक्राउ गरेको छ । आफ्नै आमा ४६...

काठमाडौंमा यमुना सहकारीका अध्यक्ष उप्रेती पक्राउ

काठमाडौं । प्रहरीले ठगी अभियोगमा सहकारी संचालक ६५ वर्षीय कृष्णबहादुर उप्रेती (केबी उप्रेती)लाई पक्राउ गरेको छ । काठमाडौंको सुकेधारास्थित आईडियल...

उदयपुरकी ३१ वर्षीया सुन्दरी राई व्यूरोद्वारा पक्राउ

काठमाडौं । विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको छ । उदयपुरको...