Sunday, October 6th, 2024
ब्लग

सरकारलाई कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण

१ घन्टा अगाड
असोज २०, २०८१सम्माननीय प्रधानमन्त्रीज्यू,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबार, काठमाडौं । विषय: उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धमा नेपाली कांग्रेसको ३४ बुँदे सुझाव तथा ध्यानाकर्षण । सम्माननीय प्रधानमन्त्रीज्यू, भारी वर्षाका कारण जनधनको ठूलो क्षतिले सिंगो देश मर्माहत छ । तीनै तहको सरकार,...

अभियुक्त रविजी, हिम्मत छभने अब यो बाटो अबलम्बन गर्नुहोस्

सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च संस्था प्रतिनिधिसभाबाट संसदीय छानबिन समितिले नाम किटानी गरेर कारबाही गर्नु भनिसकेपाछि असोज २ गतेदेखि रवि लामिछाने...

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य...

उपसभापति र महामन्त्रीद्वयको प्रस्तावहरू संशोधन, सर्वसम्मत निर्णयहरू

भाद्र १६, २०८१प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण २३ देखि भाद्र १६ गतेसम्म सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय...

सभापति देउवाद्वारा मेलमिलाप आयोगको छलफलमा राखिएको मन्तव्य

नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले मिति २०८१ साउन ३० गते बसेको प्रतिनिधि सभा बैठकमा बेपत्ता...

कुलमान घिसिङलाई भविष्यमा जेलमा थुन्न परेको जाहेरीको व्यहोरा

मिति - २०८१/०४/२९श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगटङ्गाल, काठमाडौ विषय: नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकका कार्यबारे अनुसन्धान गर्ने सम्बन्धमा। अख्तियार दुरुपयोग...

रास्वपाभित्र राष्ट्रघाति भुटानी प्रकरण, स्वर्णिम र रवि नाइके

प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू, मुकुल ढकाल, पूर्वमहामन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय स्वतन्त्र पार्टीलाई रवि लामिछाने क्लबबाट...

नौ लाखकाे प्रमाण फेला, उपसभामुखको पत्र प्रकरणका बारेमा मेरो भनाइ

मुकुल ढकाल, नेता, राष्ट्रिय स्वतन्त्र पार्टी वैशाख ४, २०८१ मा पार्टीका संगठन विभाग सचिव शङ्कर श्रेष्ठले उपसभामुखले लेखेको पत्र मलाई...

सभापति देउवाले विश्वासको मत दिँदा दिएको अभिव्यक्ति

शेरबहादुर देउवा, सभापति एवं नेता संसदीय दल । नेपाली कांग्रेस । सम्माननीय सभामुख महोदय,सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको...

संविधान संशोधन : सुनुवाइ, उमेर, न्यायाधीश नियुक्ति प्रक्रियाकाे विभेद हटाउन प्रस्ताव

नेपाली कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउन गृहकार्य गरिरहेको र संविधान संशोधनका विषय पनि अगाडि बढाएका बेला कानून व्यवसायीहरूले...

कांग्रेस निकट आदिवासी जनजाति महासंघको महाधिवेशनले गरेको निर्णयहरू

ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनकेन्द्रीय निर्वाचन समिति ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ स्थापना भएको २६...

डा.आरजु राणा देउवाद्वारा विनियोजन विधेयकको छलफलमा सहभागी हुँदा दिइएको सम्बोधन

सम्माननीय सभामुखज्यु, • आज म हाम्रो धार्मिक र सांस्कृतिक ग्रन्थहरूमा उल्लेख गरिएको करको सिद्धान्तबाट सुरुवात गर्न चाहन्छु। महाभारतको शान्तिपर्वमा भनिएको...

सहकारी ठग र सरकारबारे कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकका निर्णयहरू

जेठ ९, २०८१प्रेस विज्ञप्तिनेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र नेपाली कांग्रेस संसदीय दलको संयुक्त बैठक पार्टी सभापति एवं संसदीय दलका नेता...