Thursday, March 28th, 2024
मुख्य समाचार

गोकुल बास्कोटाले दिउँसै झठ बोलेर अन्धकार बनाए, कांग्रेस सांसदको प्रश्नले खैलाबैला

काठमाडौं । कम्युनिस्ट सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संसदमा झुट बोलेका छन् । प्रतिनिधिसभामा विनियोजन विधेयक ०७६–७७ अन्तर्गत...

ओलीले भनेका मूर्ति चोर भैँसेपाटीतिर भेटिए

काठमाडौं । आठ दिने युरोप भ्रमण सकेर फर्किएका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय...

ओली र कांग्रेसलाई संसदमा उत्तेजित बनाउने नेताकाे पहिचान

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई भद्र नेताको रुपमा लिइन्छ । महरालाई नेपाली कांग्रेसका नेताहरूले पनि राम्रो मान्छन् । तर, राजनीतिक...

राजकिशोरले सुनाए ओलीलाई हस्तिनापुरको कथा, उथलपुथलको सकंते

काठमाडौं । विपक्षी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद राजकिशोर यादवले मुलुकमा छिट्टै राजनीतिक उथलपुथल हुने संकेत गरेका छन्...

राजपाले पनि कम्युनिस्ट सरकारको सातो लियो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चौथो मधेस आन्दोलनको चेतावनी दिएको छ । संसदको बुधबारको बैठकमा बोल्दै राजपा नेपालका...

गुठी विधेयक राष्ट्रिय सभाबाटै फिर्ता लिनुपर्छः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग...

काठमाडौंमा ओलीलाई कालोझण्डाले स्वागत, दुई जना पक्राउ

काठमाडौं । दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीर्लाइ विरोधी दलका कार्यकर्ताहरूले कालोझण्डा देखाएर प्रदर्शन गरेका छन् । काठमाडौंको कलंकी...

ओली सरकारविरुद्ध ठूलो प्रदर्शन, प्रदर्शनकारी देखेर कम्युनिस्टहरू चकित परे (तस्वीर)

काठमाडौं । गुठी विधेयकको विरोधमा कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा एतिहाँसिक प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा बुधबार कम्युनिस्ट सरकारविरुद्ध गुठीयारहरूले...

ओलीको पत्रकार सम्मेलन त्रुटीपूर्ण, शेरबहादुर देउवाले गरिदिए भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले गुठी विधेयकलाई संसदबाट फिर्ता लिनुपर्ने माग गरेका छन् ।...

ओली सरकारको भण्डाफोर गर्दै कांग्रेसले जारी गर्‍यो अर्को विज्ञप्ति, बालुवाटारतिर खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाइको कम्युनिस्ट सरकारले हरेक ठाउँमा संसद र जनतालाई अपमान गर्दै आएको आरोप लगाएको छ । नेपाली...

ओलीकाे पत्रकार सम्मेलनबारे कांग्रेसले दियाे एक घण्टाभित्रै कम्युनिस्टहरूलाई झट्का लाग्ने जवाफ

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका सभामुखबाट फेरि पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’को भूमिका प्रस्तुत हुन अत्यन्तै दुःखद भएको जनाएको छ ।...

संसदमा उत्पात गर्ने कम्युनिस्टहरूलाई कांग्रेसका पाण्डेले दिए गतिलै जवाफ

काठमाडौं । राष्ट्रिय सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक...

देउवाको जवाफले कम्युनिस्टहरूको ओठमुख सुक्यो, देशभरि कांग्रेसको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीले प्रतिपक्षको प्रश्न सुनेर जवाफ दिनुपर्ने बताएका छन् ।...