Saturday, May 4th, 2024
समाचार

मिश्रित निर्वाचन हटाएर प्रत्यक्षमा जाऔँ, ०८४ मा कसले ल्याउँछ १५० सिट अनि हेरौँ : सभापति बानियाँ

मण्डनदेउपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको प्रमुख समस्या रहेको बताएका छन् ।...

प्रधानमन्त्री, गृहमन्त्री र आइजीपी सहकारी ठगीमा न्यायाधीश नबन्नुस् : कांग्रेस सांसद बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले सहकारीको रकम ठगी प्रकरणमा न्यायाधीश नबन्न प्रधानमन्त्री, गृहमन्त्री र आइजीपीलाई चेतावनी दिएका छन्...

देउखुरीको बनगाउँमा दुई बस ठोक्किए, २२ जना घाइते

लमही । दुई वटा बस दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा ठक्कर खाँदा २२ जना यात्रु घाइते भएका छन् । बुधबार...

प्रहरीले पत्र लेखेर संसदको मान मर्यादा हरण भयो : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले संसदको गरिमा हरण भएको बताएका छन् ।...

बर्खास्तीमा परेका डीएसपी केसीलाई कदै र जरिवाना फैसला

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले...

चितवन कांग्रेसद्वारा सहकारी ठगलाई कारबाहीको माग, गृहमन्त्री लामिछानेसहितका भीआइपीलाई तनाब

भरतपुर । नेपाली कांग्रेस चितवनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको माग गरेको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा...

संसद अबरोधको परिस्थिति सरकारले नै बनायो : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने मागप्रति सरकार गैरजिम्मेवार देखिएको बताएका...

लुम्बिनीमा कांग्रेसको सरकार बच्न सक्ने सम्भावना, २२ गते फैसला

देउखुरी । नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले चैत २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ । चैत...

सात वर्ष अगाडि प्यूठानमा ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाका चालक ललितपुरमा पक्राउ

काठमाडौं । प्यूठान जिल्लामा सात वर्ष अगाडि ६ जनाको ज्यान जाने गरी दुर्घटना गराएर फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ...

भक्तपुरको रुद्राक्ष होटलमा प्रहरी छापा, ६ लाखसहित २० जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडास्थित सोही नगरपालिका–४ बस्ने...

शिक्षामन्त्री सुमनाले जथाभावी गर्न खोजेपछि सत्ता गठबन्धनबाटै विरोध

काठमाडौं । सत्ता गठबन्धन दलले नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको...

रास्वपाका नेता र मन्त्री धमाधम सहकारीको रकम ठगीमा परेपछि गृहमन्त्री लामिछाने के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु...

महत्वपूर्ण मन्त्रालय बाहेक धेरै सचिवहरूको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयहरूका सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले वित्त आयोगका सचिव कृष्ण राउतको सरुवा गरेको छ...