बुधवार, आश्विन २१, २०८३
Wednesday, October 7th, 2026
समाचार

कांग्रेस सभापति बानियाँद्वारा दोषीलाई कारबाहीको माग, वडाध्यक्ष न्यौपानेलाई कार्यकक्षमा हमला

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले वडाध्यक्ष सविन न्यौपानेमाथि भएको सांघातिक आक्रमणको भर्त्सना गर्दै दोषी उपर कारबाहीको...

साइबर अपराधमा रमा भेट्ने प्रहरीले दिलभुषणलाई किन भेट्दैन ? कानून बराबरी हाेइन ?

काठमाडौं । प्रहरीले साइबर अपराधका आरोपी दिलभुषण पाठकलाई छिटोभन्दा छिटो पक्राउ गरेर कारबाहीको माग उठेको छ । काठमाडौं जिल्ला अदालतबाट...

बाग्दुला-मच्छी र दम्ती-धाइरे-अधेरी सडकपछि १२ सडकमा बहुवर्षीय बजेट, मन्त्री राणाको बोल्ड कदम

बाग्दुला । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानपानीमन्त्री रोज राणाले गृहजिल्ला प्यूठानका १२ वटा सडकलाई बहुवर्षीय योजनासहित पर्याप्त बजेट विनियोजन...

एनसीसी अमेरिकाले एनआरएनए अध्यक्ष श्रेष्ठको स्वागतमा शुक्रबार भव्य कार्यक्रम गर्दै

न्युयोर्क । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनसीसी अमेरिकाले महेशकुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद् आइसीसीसँग सहकार्य गर्ने...

आईजीपी अर्यालद्वारा एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका...

मानव तस्करको अभियोग लागेकी रास्वपा समानुपातिक सांसद एवं उपसभामुख विदेश उडिन्

काठमाडौं । मानव तस्करीको अभियोग लागेकी उपसभामुख इन्दिरा राना मगर दक्षिण अफ्रिका प्रस्थान गरेकी छिन् । बुधबार बिहान चार दिने...

निष्दीमा अस्थायी प्रहरी पोष्ट बाकामलाङ स्थापना

रामपुर । जिल्ला प्रशासन कार्यालय, पाल्पाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले अस्थायी प्रहरी पोष्ट बाकामलाङ, निष्दीको स्थापना गरेका छन् । सोमबार...

रामपुर प्रहरीको हिरासतमा पुस्तकालय स्थापना, कांग्रेस नेता रानाद्वारा पुस्तक हस्तान्तरण

रामपुर । नेपाली कांग्रेसका नेता सन्दीप रानाले इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पालाई किताबहरू हस्तान्तरण गरेका छन् । मंगलबार इलाका प्रहरी...

रौतहट कांग्रेसमा एमालेसहितका दलहरू दुई सय कार्यकर्ता प्रवेश

गौर । रौतहटमा विभिन्न राजनीतिक दल त्यागेर २ सयभन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार नेपाली कांग्रेस मधेश...

एनसीसीको चुनाव ६ महिना सार्न सकिने एनआरएनएको निर्णय

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)ले अहिलेको विशिष्ट परिस्थितिका कारण राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूले आफ्नो...

हेटौँडामा जुवा तास खेल्ने ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवनपुरले जुवा तास खेलेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो २ बजेतिर...

पर्सा यातायातका हाकिमले २ कराेड ५१ लाख अकुत सम्पत्ति कमाएर पत्नीको नाममा लुकाए, भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतममाथि भ्रष्टाचार मुद्दा दायर गरृकाे छ । मंगलबार...

सभामुख र गृहमन्त्रीबीच भेट

काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र...
« Previous Page — Next Page »