Wednesday, May 8th, 2024
समाचार

एसएसपी कार्कीले काठमाडौंको कमाण्ड सम्हाले

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।...

उप–प्रधान तथा उर्जामन्त्री भएको २४ घण्टाभित्र लिङ्देनले शाहीलाई दिए जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’लाई नियुक्त गरेका छन् ।...

इन्जा पत्रकारिता अवार्डका लागि आबेदन आह्वान

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल(इञ्जा)पत्रकारिता अवार्ड २०२३ का लागि आवेदनहरू आह्वान गरेको छ । अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जाले...

कांग्रेस केन्द्रीय सदस्य थापाले दिए सिधुवाका पीडितलाई राहत

धनकुटा । सूर्यबहादुर थापा प्रतिष्ठानले धनकुटाका आगलागीमा परेर पीडित बनेकाहरूलाई राहत प्रदान गरेको छ । फाउण्डेशनले छथरजोरपाटी गाउँपालिका ६ सिधुवा...

भारतीय विदेशमन्त्रीले दिए परराष्ट्रमन्त्री पौड्याललाई बधाइ

काठमाडौं । भारतीय विदेश मन्त्री डा.एस.जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री विमला पौड्याल राईलाई बधाइ दिएका छन् । मंगलबार डा.जयशंकरले मन्त्री पौड्याललाई ट्वीटरमा...

प्रतिनिधि सभाका सांसद थकालीलाई काठमाडौंमा सम्मान

काठमाडौं । प्रतिनिधि सभाका सांसद योगेश गौचन थकालीलाई ‘तन्चाङफेवे समिति काठमाडौं क्षेत्र’ले सम्मान गरेको छ । सोमबार काठमाडौंको बालाजुस्थित थकाली...

आईजीपी सिंहद्वारा डीआईजी र एसएसपीहरूलाई अपराध नियन्त्रण गर्न कडा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ...

देशको नेतृत्व कांग्रेसले पुनः लिन्छ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले ढिलोचाँडो पुनः देशको नेतृत्व कांग्रेसले लिने बताएका छन् । नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका–३,...

कांग्रेसले कुन्दन काफ्लेको क्षमता बुझ्यो

काठमाडौं । नेपाली कांग्रेसले कुन्दनराज काफ्लेलाई बागमती प्रदेश सभाको मुख्य सचेतकको जिम्मेवारी दिएको छ । सोमबार हेटौँडामा बसेको कांग्रेसको संसदीय...

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति तरुण दलद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल तरुण दलले यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । आइतबार तरुण दलका अध्यक्ष...

जहाज दुर्घटनाको कारणहरू राहुलले खोले, प्राधिकरणलाई २ टुक्रा र यतीलाई बन्द गर्न प्रस्ताव

काठमाडौं । समाजसेवी युवा राहुल केसीले नेपाली नेपाल नागरिक उड्डयन प्राधिरकरणलाई दुई वटा बनाएपछि मात्रै नेपाली आकाश सुरक्षित हुने अन्यथा...

जहाज दुर्घटनाको प्रदीप अधिकारीले जिम्मेवारी लिएर राजीनामा दिन डा.संग्रौलाको दवाव

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् ।...

दुर्घटना भएको यतीको जहाजको सूचीमा गायिका नीराको नाम

काठमाडौं । लोक दोहोरी गायिका नीरा छन्त्याल पनि यती एयरलाईन्सको दुर्घटना भएको जहाजको यात्रुको सूचीमा नाम रहेको छ । आइतबार...