सभापति खतिवडाद्वारा निजामती विधेयक संसदमा प्रस्तुत, २ वर्षको कुलिङ पिरियड

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवासम्बन्धी राज्यव्यवस्था समितिको प्रतिवेदन, २०८२ लाई प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभापति खतिवडाले विधेयकका प्रतिवेदन पेस गरेका हुन् ।
सभापति खतिवडाले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको बताए ।
दुई वर्षको कुलिङ पिरियड राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको उनले बताएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक असार २ गते सोमबारका लागि बोलाइएको छ ।
Published : Sunday, 2025 June 15, 8:51 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया