सभामुख र गृहमन्त्रीबीच भेट
काठमाडौं । सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्रीबीच भेट भएको हाे । त्यस क्रममा संसदकाे गतिरोध अन्त्यका विषयमा छलफल भएको थियोे ।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा माग गरेर संसदमा अबरोध गर्दै आएका छन् ।
Published : Tuesday, 2025 June 17, 2:59 pm
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया