बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
समाचार

मेलबर्नमा आठौं ‘विस्व नेवा दिवस’ सम्पन्न

मेलबर्न । मेलबर्नको फुटस्क्रे पार्कमा नेवा गुठी मेलबर्नको पहलमा आठौं ‘विस्व नेवा दिवस’ कार्यक्रम मनाइएको छ । केटाकेटीहरूको लागि खेल...

त्रिचन्द्र कलेजमा स्ववियु निर्वाचन अधिकृत गौतमलाई विद्यार्थी कालोमोसो दले

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका निर्वाचन अधिकृत अंगदमणि गौतमलाई विद्यार्थीले कालोमोसो दलेका छन् । सोमबार त्रिचन्द्र...

इदले राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले इद–उल–फित्र पर्वको अवसरमा शुभकामना दिएका छन् । सोमबार तरुण दलका अध्यक्ष गुरुङले...

रजकको मृत्युबारे ज्ञानेन्द्रका मतियारहरूले भ्रम फैलाएपछि प्रहरीले घटनाको जानकारी दियो

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सुरेश रजकको पोष्टमार्टमको प्रारम्भ नभएको अवस्थामा नकारात्मक सन्देश प्रवाह गराउने गरी सामाजिक सञ्जालमा...

सभामुखले म समय दिन्छुभन्दा पनि प्रमुख प्रतिपक्षले मानेनन् : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले देश संकटमा परेको बेला सबै दल...

भक्तपुरमा महिला संघको प्रशिक्षण, अध्यक्ष राउत सहभागी

काठमाडौं । नेपाल महिला संघ भक्तपुरले ‘सबल महिला सक्षम समाज’ नाराका साथ आयोजना गरेको विधान सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको...

ज्ञानेन्द्रको निर्देशनमा भएका हिंसाकाे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा मतियारहरूले तीनकुने क्षेत्रमा हिंसा गरेपछि प्रतिनिधि सभाको...

ज्ञानेन्द्रको योजना र मतियारहरूले तीनकुनेमा विध्वंश गरेका हुन् : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पूर्वराजा ज्ञानेन्द्र शाहको योजना र मतियारहरूले तीनकुने क्षेत्रमा विध्वंश गरेको जनाएको छ । माओवादीका प्रवक्ता...

गृहमन्त्री लेखकद्वारा ज्ञानेन्द्र-दुर्गाको हिंसात्मक आन्दोलनबाट भएको क्षतिको अनुगमन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको हिंसामा क्षति भएका स्थानको अवलोकन गरेका छन् । तीनकुने लगायतका स्थानमा...

ज्ञानेन्द्रको उक्साहटमा हिंसा मच्चाउने प्रसाईं समूहको प्रतिरोध गर्ने तरुणसहितका ५ संगठनको चेतावनी

काठमाडौं । नेपाल तरुण दलसहित ५ युवा संगठनहरूले पूर्वराजा ज्ञानेन्द्र शाहकोउक्साहटमा भएको हिंसाको निन्दा एवम् भर्त्सना गरेका छन् । शुक्रबार...

ज्ञानेन्द्रका समर्थकको आन्दोलनमा ३/४ हजार, समाजवादीको प्रदर्शनमा ३५ हजार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आन्दोलनमा ३/४ हजारको उपस्थिति रहेको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार साँझ गृह मन्त्रालयमा...

ज्ञानेन्द्रका समर्थकले घरमा लगाएको आगोमा जलेर पत्रकार रजकको मृत्यु

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले घरभित्र आगो लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । शुक्रबार तीनकुनेमा...

तीनकुनेमा भएको झडपमा पूर्वराजा ज्ञानेन्द्रका समर्थक सविन महर्जनको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको आन्दोलनमा झडपका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको छ...
« Previous PageNext Page »