पूर्वमन्त्री चौधरीविरुद्ध पाँच करोड लेनदेनको जाहेरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक एवम् पूर्वमन्त्री मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेको छ ।
हुलाकमार्फत दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय दाङमा आइपुगेको छ । जाहेरी अध्ययनकै क्रममा रहेकाले दर्ता भने भइनसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) अर्जुनप्रसाद तिमल्सिनाले बताए ।
पाँच करोड रुपियाँ भन्दा बढी रकम दाबी गर्दै जाहेरी आएको छ । चौधरीविरुद्ध कसले जाहेरी दिएको हो भन्ने प्रहरीले बताएको छैन ।
Published : Thursday, 2025 June 19, 10:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया