शनिवार, कार्तिक ०७, २०८३
Saturday, October 24th, 2026
मुख्य समाचार

प्रधानमन्त्री देउवाको आदेशपछि धेरै धुन्धुकारीहरूको खेतीपाती बन्द

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्न तयारी अवस्थामा बस्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन्...

ओलीका अराजक ‘अरिँगाल’ले कांग्रेस नेता एवम् मन्त्री कार्कीलाई हातपातको प्रयास

काठमाडौं । एमालेको भ्रातृ संगठन अनेरास्ववियूका अराजक कार्यकर्ताले सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अपमान गरेका छन् । मंगलबार कालोझण्डा...

एआईजी बढुवामा वरिष्ठता नमिच्न सुझाव, यी तीनको सम्भावना, जनजातीलाई बढुवामा रोक्ने प्रयास

काठमाडौं । नेपाल प्रहरीमा तीन जना डीआईजीलाई एआईजीमा बढुवाको चर्चा चलिरहेका बेला सक्षम, वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव...

प्रधानमन्त्री देउवाले तोके स्थानीय तह चुनावको मिति, ओलीको खुट्टा लुगलुग काम्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठको पहिलो हप्ता हुने बताएका छन् ।...

साँढे मन्त्रीका मान्छेका ससुरालाई किताव छाप्न सरकारी पैसा, बालुवाटारमा सचिवको १२ करोडको घर

काठमाडौं । साँढे मन्त्रीका नामले चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बालुवाटारमा १२ करोडमा घर किनेका...

चीनका शक्तिशाली भीभीआईपीसँग प्रचण्डको गोप्य वार्ता, अग्निले गरे मालिक खुसी हुने हर्कत

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा चर्काचर्की भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र...

यी हुन् वायुसेवा निगमका तीन जना नालायकहरू, बर्खास्त गर्न कर्मचारीहरूको माग

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले नेपाल वायु सेवा निगम कौडीको भाउमा बिक्री गर्न हर्कत गर्ने...

चाइनिज दलालले औकात देखाएपछि देउवाले दाहालको सातो लिए, ओलीसँग सुटुक्क भेट

काठमाडौं । प्रतिनिधि सभाका बैठक १० दिन स्थगित गरेको घटना बाहिर आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष...

प्यारासिटामोल औषधिको मूल्य बढ्दैन : पूर्व स्वास्थ्यमन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ज्वरोका बिरामीले प्रयोग गर्ने औषधि प्यारा सिटामोलको मूल्य बृद्धि नहुने बताएका छन् ।...

विद्या भण्डारीसँग कांग्रेसका हिरो ‘धनराज–गगन–विश्व’हरू थुरुरु डराए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई आफ्नो पदीय मर्यादा विपरीत लिखित निर्देशन (ज्ञापन पत्र)दिएर आलोचित बनेकी छिन्...

जाहेरी परेपछि ओलीको सातोपुत्लो उड्यो

काठमाडौं । कोरोना संक्रमित एमालेका अध्यक्ष खड्गप्रसाद ओली सार्वजनिक कार्यक्रममा सहभागी भएपछि कारबाहीको माग गरेर जिल्ला प्रशासन कार्यालय भक्तपुरमा जाहेरी...

एमालेको उपाध्यक्षभन्दामाथि उठ्न सकिनन् विद्या भण्डारी, ओलीसँग गोप्य वार्तापछि चुरीफुरी ह्वात्तै बढ्यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव नसार्न लिखित रुपमा आग्रह गरेको विषयमा...

कांग्रेससहितका दलहरूको बोल्ड निर्णय, एमाले झस्कियो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । शनिबार प्रधानमन्त्रीनिवास...
« Previous Page — Next Page »