शनिवार, कार्तिक ०७, २०८३
Saturday, October 24th, 2026
मुख्य समाचार

ओली र भण्डारीबीच गोप्य भेट

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । प्रमुख विपक्षी दलका नेता समेत रहेका ओलीले...

कम्युनिस्ट र ओलीको पुच्छर बन्दा महन्थ ठाकुरको पार्टी फेरि फुट्यो

काठमाडौं । एमालेको पछाडि लागेपछि महन्थ ठाकुरको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) फुट्ने पक्का जस्तै भएको छ । ठाकुरको निरंकुश...

लैनचौरमा चाइनिज ‘दलाल’हरूको गोप्य मिटिङ

काठमाडौं । चीन निकट रहेको आरोप खेप्दै आएका माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटा र एमालेका दुई जना नेताहरूबीच...

कांग्रेसमा डा.आरजु राणाको जबरजस्त उपस्थिति, यस कारण पहिलो महिला प्रधानमन्त्री र महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि गुटहरू टुक्रा–टुक्रा परेका छन् । नयाँ गुटहरू निर्माणको तयारीमा छन् । सभापतिमा शेरबहादुर देउवा...

निर्वाचनको भरपर्दो सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिक आउँदै गरेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालयको मातहतका सबै...

ओलीको पछि लाग्दा नोक्सानी ब्यहोरेका ठाकुर बालुवाटारको शरणमा पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार...

देउवाद्वारा गृहमन्त्री खाणसहित चार टप नेताहरूसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाणसहितका मन्त्री र नेपाली कांग्रेसका नेताहरूसँग परामर्श गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास...

कम्युनिस्टले साढे तीन वर्ष नगरेको काम गृहमन्त्री खाणले ६ महिनामै फत्ते गरे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले उखु किसानहरूको ६९ करोडभन्दा धेरै रकम भक्तानी गराउन समन्वय गरेका छन् । बिहीबार गृह मन्त्रालयद्वारा...

दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएको ६ महिनाभित्रै खाणले गरे प्रहरीभित्र ठूला निर्णयहरू

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार असफल भएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेपछि गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरीभित्र उल्लेखनीय...

कांग्रेसको गठबन्धन भत्काउन यी ‘भाइरस’हरू सक्रिय, ओलीहरू खुसी

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनलाई भत्काउनका लागि ठूलो चलखेल भएका छन् । एमसीसीलाई देखाएर गठबधन भत्काउन विभिन्न...

एमसीसीबारे देउवाको कुरा सुनेपछि दाहाल–नेपाललाई राहत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग...

ज्ञानबहादुरका अराजक समर्थक र छाडा युट्युबेहरूले काठमाडौंमा रामधुलाई भेटे

काठमाडौं । मजदुरी गरेर सामान्य जीवन विताउनेहरूको घरभित्रको व्यक्तिगत कुरालाई भिडियो बनाएर घर भाँड्दै आएका युट्युबर (युट्युबे) र कथित सामाजिक...

विवादित अधिकारीलाई महानिर्देशक बनाएपछि ‘साँढे मन्त्री’को घोटाला काण्ड बाहिरियो

काठमाडौं । कर्मचारीहरूलाई साँढे भनेर चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा विवादित...
« Previous Page — Next Page »